×

NMB BANK
NIC ASIA

राज्य व्यवस्था समितिमा गृहमन्त्री

सहकारी ठगीबारे संसदीय समितिमा रविको जवाफ - त्यहाँ मेरो नामबाहेक केही छैन

काठमाडाैं | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुद्ध दिइएको जाहेरी प्रहरीमा दर्ता नभएको दाबी गरेका छन् । उनले पोखराको सूर्य दर्शन सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा पुगिसकेको र त्यहाँ आफ्नो नाम नरहेको बताए । 

Muktinath Bank

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधवार सहकारी ठगीमा आफ्नो संलग्नताबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले त्यहाँ आफ्नो नामबाहेक केही नभएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सहकारी ठगीबारे यतिमात्र भन्न चाहन्छु, जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नाम बाहेक केही छैन । न हस्ताक्षर छ न ल्याप्चे छ । न मैले निवेदन दिएको छु, न केवाईसी छ। केही पनि भरिएको छैन’, लामिछानेले भने, ‘न कुनै पत्र पाएको छु । मैले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भइसकेको छ । म प्रतिवादी छैन । भएका प्रतिवादीको बयानमा पनि मेरो नाम उल्लेख भएको छैन ।’ 


Advertisment
Nabil box
Kumari

लामिछानेले आफूविरुद्धको जाहेरी प्रहरीले सूचनाको लागि मात्र लिएको दावी गरे ।

Vianet communication
Laxmi Bank

‘जाहेरी परेको छ, सूचनाको रूपमा दर्ता भएको भन्ने जानकारी आएको छ’, लामिछानेले भने ।

संसदीय समिति बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी ठगीमा जोडिएको रवि लामिछाने र गृहमन्त्री लामिछाने एउटै व्यक्ति हो/होइन भनेर सोधेका थिए । 

सहकारी ठगीमा रविको संलग्नताको यथेष्ट प्रमाण रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ ।

चैत १८ गते बस्ने बैठकमा संसदीय छानबिन समिति गठन नभए संसद अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x