कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् ।
नियमित तर्फ रहेका ५० हजार छ सय २६ परीक्षार्थीमध्ये आठ सय ३७,प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार तीन सय १७ मध्ये एक सय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ ।
प्रदेशभरिका सबै परीक्षा केन्द्रमा एसइई परीक्षा मर्यादित रूपमा सम्पन्न भएको निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले जानकारी दिए ।आज पहिलो दिनको अङ्ग्रेजी ग्रेडवृद्धि तर्फको प्रश्न पत्रमा सामान्य त्रुटि भेटिएको थियो । “एउटा प्रश्नमा सामान्य त्रुटि भेटिएको थियो, त्यसलाई सच्याएर परीक्षा मर्यादित रूपमा सम्पन्न गर्न लगायौँ,” विष्टले भने, “डाइरेक्ट स्पीच र इन्डाइरेक्ट स्पीच’बारे सोधिएको नौ नम्बरको प्रश्नमा भेटिएको सामान्य त्रुटिलाई सच्याउनु परेको थियो ।”
परीक्षा नियन्त्रण कार्यालयले पनि प्रश्न पत्रमा कुनै त्रुटि भेटिएमा परीक्षा सञ्चालन भएको एक घण्टाभित्रमा आफ्नो सूचना बोर्डमार्फत् सूचना गरेर सच्याउन लगाउने गरेको उनले बताए ।
धनगढीको धनगढी नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष लक्ष्मणदत्त भट्टले भने आफ्नो केन्द्रमा अङ्ग्रेजी ग्रेड तर्फ पाँचसय २९ परीक्षार्थी रहेपनि प्रश्न पत्रमा त्रुटि रहेको भन्ने बारेमा आफूलाई त्यस्तो गुनासो नआएको बताए ।
सबै जिल्लामा स्थापना गरिएका दुईसय ११ परीक्षा केन्द्रमार्फत् यो परीक्षा सञ्चालन भएको छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...