मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चीन शासित स्वायत्तता क्षेत्र भित्री मंगोलियामा चीनले सफलतापूर्वक १ करोड किलोवाट नविकरणीय विद्युत उत्पादन गरेको छ ।
चीनले ऊर्जाको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो उपलब्धि भएको बताएको छ । 'हरित शक्ति प्रदर्शन परियोजना'अन्तर्गत यस क्षेत्रमा सोलार र हावाबाट विद्युत निकालिएको हो ।
चिनियाँ सञ्चारमाध्यम चाइना डेलीले भित्री मङ्गोलियाले राष्ट्रिय ऊर्जा र रणनीतिक स्रोत आधारको रूपमा आफ्नो भूमिकाको लाभ उठाइरहेको उल्लेख गरेको छ ।
यससँगै चीनले कुबुकी मरुभूमि र ओर्डोसको मध्य र उत्तरी भागहरूमा बलौटे र बाँझो क्षेत्रहरूमा चार ठूला हावा र सोलार प्यानल निर्माण गर्ने लक्ष्य राखेको छ ।
हावा र सोलार ऊर्जासँग मरुभूमिकरण नियन्त्रणलाई एकीकृत गर्ने परियोजनाहरू पनि सुचारू गर्ने चाइना डेलीले बताएको छ ।
चीनले नयाँ ऊर्जा परियोजनाहरू कार्यान्वयन गर्न प्रयासलाई तीव्रता दिएको छ । यस्तो पहलमार्फत पारम्परिक ऊर्जा उद्योगहरूलाई रूपान्तरण र स्तरोन्नति गर्ने र कार्बन तटस्थता हासिल गर्ने चीनको लक्ष्यमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...