×

NMB BANK
NIC ASIA

फेसबूकका २० हजारभन्दा बढी कर्मचारीको हातमा ६० करोड प्रयोगकर्ताको पासवर्ड

चैत ८, २०७५

NTC
Premier Steels

काठमाडौं – फेसबूकका करीब ६० करोड प्रयोगकर्ताका पासवर्डहरू कम्पनीका सर्भरमा प्लेन टेक्स्टमा राखिएको क्रेब्सनसेक्युरिटीको एक प्रतिवेदनले खुलासा गरेको छ । फेसबूकका एक वरिष्ठ कर्मचारीलाई उद्धृत गर्दै यो खुलासा भएको हो । 

Muktinath Bank

यी पासवर्डहरू फेसबूकका २० हजार कर्मचारीले भेट्न सक्ने प्रतिवेदनमा उल्लिखत छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१२ देखियताका पासवर्डहरू प्लेन टेक्स्टमा आर्काइभ गरेर राखिएको अनुसन्धानले देखाएको छ । फेसबूकको अनुसन्धान अहिले पनि जारी छ । 


Advertisment
Nabil box
Kumari

फेसबूकले एउटा ब्लग प्रकाशित गरेर ती पासवर्डहरू कम्पनीबाहिरका कसैले पनि देख्न नसक्ने र कर्मचारीहरूले त्यसको दुरुपयोग नगरेको बताएको छ । 

Vianet communication

यस विषयलाई कम्पनीका सुरक्षा इन्जिनीयरहरूले पहिलोपटक उठाएको फेसबूक सफ्टवेयर इन्जिनीयर स्कट रेनफ्रोले क्रेस्बोनसेक्युरिटीलाई बताए । ‘जनवरीमा नियमित सुरक्षा समीक्षाका क्रममा हामीले केही प्रयोगकर्ताका

पासवर्डलाई पढ्न सकिने रीडेबल फर्म्याटमा हाम्रै आन्तरिक डेटा भण्डारण सिस्टममा राखिएको पायौं,’ फेसबूकले एउटा पोस्ट प्रकाशित गर्दै जनायो ।

फेसबूकले यो विषय सल्टिसकेको र प्लेन टेक्स्टमा जसको पासवर्ड भण्डारण गरिएको हो तिनलाई सूचना दिइने जनाएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x