×

फागुन ३०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको ...

फागुन २९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल मन्दिर माध्यमिक विद्यालय तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लि...

फागुन २९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्...

फागुन २८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीलाई घुस रकमसहित पक्राउ गरेको छ । प्रहरी चौकी कान्तिबजार महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)शर्माप्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई घ...

फागुन २७, २०८०

विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले आज उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने स...

फागुन २७, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ । गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको मुद्दामा विशेषले गरेको फै...

फागुन २७, २०८०

महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्ध...

फागुन २७, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रसँगै गाउँपालिकाका उपाध्यक्ष उर्मिला ख...

फागुन २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बिहीवार विशेष अदालतमा गैरकानू...

फागुन २३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कवीन्द्रकुमार केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​ सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्...

फागुन २३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक स्थायी शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा मुद्दा दायर गरेको छ । श्री केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माउपर विशेष अदालत, का...

फागुन २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं र निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो निर्मा...

फागुन २२, २०८०

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीलाई पदमुक्त गर्न राष्ट्रिय सतर्कता केन्द्रले कोषका अध्यक्षलाई निर्देशन दिएको छ । कोषका कार्यकारी प्रमुख समेत रहेका अधिकारीको नियुक्ति नै गैरकानूनी रहेकाले...

फागुन २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार देवसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्...

फागुन २१, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिँचाई आयोजना (सीआईपी) का इन्जि...

फागुन २०, २०८०

भ्रष्टाचार मुद्दामा चार दिन अघि मात्रै सफाइ पाएका धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार यादव र उपप्रमुख शीलादेवी कापरविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ । सेनिटरी प्...

फागुन २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलंकीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ । जग्ग...

फागुन १६, २०८०

सर्वोच्च अदालतले सुरज राउतका नाममा बैंक खाता खोल्न, सीम कार्ड लिन, व्यवसाय गर्न दिन आदेश दिएको छ ।  सुरजको जन्मदर्ता र आमाको नागरिकतासमेत रहेका कारण सर्वोच्चले बुधवार यस्तो आदेश दिएको हो । न्यायाधीश सु...