×

साउन २, २०८०

काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्...

साउन २, २०८०

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमवार बहस हुँदाहुँदै समय सकिएपछि ...

साउन १, २०८०

नवलपुर जिल्ला अदालतले एक वर्षमा ८२.३७ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष ०७९/८० मा कूल २३१४ वटा मुद्दामध्ये १९०६ वटा मुद्दा फर्स्यौट भएको जिल्ला अदालतल नवलपुरले जनाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा बाँकी र...

असार ३१, २०८०

आर्थिक वर्ष २०७९/०८० मा देशभर लगत कायम भएका मुद्दामध्ये ५०.३६ प्रतिशत मुद्दामात्रै फर्स्यौट भएका छन् । उक्त आर्थिक वर्षमा कूल १ लाख ८१ हजार ९०८ मुद्दाको लगत कायम भएकोमा १ लाख ६४ हजार ३६ मुद्दा अर्थात् ५०....

असार २१, २०८०

खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...

असार २०, २०८०

धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढाउन नसकेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गविरुद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । साम्पाङ्ग...

असार १७, २०८०

उच्च अदालत पाटनमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवादले देशभरका अदालतको काम प्रभावित भएको छ । कर्मचारीमाथि कानून व्यवसायीले हातपात गरेको भन्दै अदालतका कर्मचारी आइतवार दिउँसो साढे १२ बजेसम्म काममा न...

असार ११, २०८०

न्याय परिषद् सचिवालयको बैठक विनानिष्कर्ष सकिएको छ । सोमवार बसेको परिषद् बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि निर्णय भने हुन सकेन ।  न्यायपरिषद् सचिवालयका प्रव...

असार ११, २०८०

अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानूनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएकोले मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले स...

असार ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । ढकालविरुद्ध १ करोड ४४ लाख गैर कानू...

असार ११, २०८०

उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद् बैठक बस्दै छ । बैठक आजै (सोमवार) दिउँसो साढे १ बजे बस्ने न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।  उनका अनुसार उच्च अदालतमा न्यायाध...

असार ५, २०८०

कम कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतसहित ३ जनालाई ९ वर्ष कैद र बिगो तथा जरिवानासहित ६ अर्बभन्दा बढी जरिवानाको फैसला भएको छ । विशेष अदालतका ...

असार २, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जना र अदालतमा उपस्थित भएका १ सहित १८ जनामध्ये १६ जना पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथ देवल (सुन्धारा) चलान भएका छन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्...

असार १, २०८०

संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ ।  सिंहदरवारमा आज (शुक्रवार) बसेको सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशका लागि प्रस्तावित ...

असार १, २०८०

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिमा प्रश्न सोध्न थालिएको छ । शुक्रवार बिहान शुरू भएको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यहरूले प्रश्न सोध्न थालेका हुन् ।  जनता समाजवादी पा...

जेठ ३०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा भएको थुनछेक बहसका क्रममा कागज गर्ने गृह मन्त्रालयका सहसचिव र उपसचिवहरूलाई नै प्रतिवादी बनाइनुपर्ने जिकिर गरिएको छ । काठ...

जेठ २४, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी सानु भण्डारीलाई मुख्य योजनाकार तथा मुख्य नाइकेको रूपमा प्रस्तुत गरिएकोमा उनका कानून व्यवसायीले आपत्ति जनाएका छन् । सीम कार्ड बेचेर व्यवसाय गुजारा गर्ने व्यक्तिलाई नक्कली शरणार्थी...

जेठ २४, २०८०

धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठ समेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखत बमोजिमको रकम दिलाई भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्ष...