×

बैशाख २८, २०८१

कोशी प्रदेश सरकार गठनका सम्बन्धमा दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रि...

बैशाख २८, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशन अन्तर्गतको पहिलो संसद बैठक नै अवरुद्ध पारेको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जना...

बैशाख २८, २०८१

नेपाली कांग्रेसले सदनमा नाराबाजी गरेको छ।  कांग्रेसका सांसदहरुले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको मागसहित प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका हुन् ।&n...

बैशाख २८, २०८१

रुखको हाँगा काट्नेलाई ललितपुर महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेको भन्दै महानगरपालिकाले  भैँसेपाटीको एक मासु पसललाई उक्त जरिवाना तिराएको हो । ...

बैशाख २८, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।&...

बैशाख २८, २०८१

अवैध बाटो प्रयोगगरी अमेरिका र क्यानडा पठाइदिने नाममा १० जनाबाट साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशीका टासी शेर्पा, उनकी श्रीमती स...

बैशाख २८, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाट बाहिरिनु परेपछि कांग्रेसले रन्थनिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको कुरा गरेको आरोप लगाएका छन् । संसदीय छानबिन समिति गठन भएको भोलिपल्टदेखि गृहमन्त्रीको र...

बैशाख २८, २०८१

काठमाडौंको मालिगाउँबाट ९८ लाख रुपैयाँसहित पक्राउ परेका व्यक्ति साढे ११ किलो सुन तस्करी र संगठित अपराधमा फरार व्यक्ति रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रूपन्देही सियारी गाउँपालिका&n...

बैशाख २८, २०८१

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको विषयमा छानबिन गर्न संसदीय समिति आफूहरूको बटमलाइन भएको बताएको छ । शुक्रवार बसेको संसदीय दलको बैठकले छानबिन समिति कांग्रेसको बटमलाइन भएको...

बैशाख २८, २०८१

नेपाली कांग्रेसले विभिन्न सहकारीको अरबौं रुपैयाँ ठगी गर्नेलाई कारबाही गर्नुपर्नेमा सरकारले उल्टै संवैधानिक निकायलाई दुरुपयोग गरेको आरोप लगाएको छ । शुक्रवार बानेश्वरस्थित संसद् भवन परिसरको ल्होत्से...

बैशाख २८, २०८१

संघीय संसद्को बजेट अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । शुक्रवार बस्ने प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा दलका नेताले सम्बोधन गर्ने तयारी रहेको संसद् सचिवालय स्रोत...

बैशाख २८, २०८१

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै उनलाई संसदमा बोल्न अवरोध गरेको कांग्रेसले रास्वपा सभापतिको हैसियतमा मन्तव्य राख्दा अवरोध नगर्ने भएको छ ।  दलीय हैसियतमा संसद्मा बोल्न ...

बैशाख २८, २०८१

ललितपुरमा रातो मछिन्द्रनाथको जात्रा शुरू भएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर बिहीबारदेखि जात्रा शुरू भएको हो ।  काठमाडौं उपत्...

बैशाख २८, २०८१

काठमाडौंको दरबारमार्गबाट प्रहरीले ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिलन विक र समीर सुनार रहेका छन् । ​ दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा रकम लिएर हिँडेको अवस्थ...

बैशाख २८, २०८१

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ०००० कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक...

बैशाख २८, २०८१

संघीय संसद्‌को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र...

बैशाख २८, २०८१

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । काठमाडौंमा पनि रातिदेखि न पानी परिरहेको छ ।  आज दिउँसो कोशी...

बैशाख २७, २०८१

विशेष अदालतले ‘कुख्यात वन्यजन्तु तस्कर’ कुञ्जोक छिरिङ तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर गर्दै थप १ वर्ष ६ महिना (डेढ वर्ष) कैद सजाय सुनाएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू ते...