×

NMB BANK
NIC ASIA

ब्वाइफ्रेन्डसँग बसेकी मल्लिकाले घरको भाडा नतिरेपछि..

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ / बलिउड अभिनेत्री मल्लिका शेरावत फ्रान्स गएको लामै समय बितिसक्यो । उनी त्यहाँ ब्वाइफ्रेन्डसँग बस्ने गरेकी छन् । फ्रेन्च अदालतले मल्लिकालाई घर खाली गर्न आदेश दिएपछि उनीबारे अनेक तथ्य बाहिर आइरहेका छन् । अभिनेत्रीले घरको भाडा नतिरेपछि यस्तो फैसला सुनाइएको एएफपीलाई उदृत गर्दै कान्तिपुरले खबर छापेको  छ ।

Muktinath Bank

 डिसेम्बर १४ मा मल्लिका र उनका लिभ इन पार्टनर सिरिल आक्सफेन्सलाई फयाल्टको भाडा (७८ हजार ७ सय ८७ युरो) तिर्न भनिएको थियो । भाडा नतिरेपछि अदालतले फर्निचर जफत गर्ने आदेश दियो । मल्लिका र सिरिल पेरिसको एरोनडिसेमेन्ट्समा बस्दै आएका छन् । यो त्यहाँको सबैभन्दा महँगो र भीभीआईपी सहर हो, जहाँ हलिउडका थुप्रै मेगा बजेट फिल्मको छायांकन हुने गरेको छ ।
उनीहरू बसेको फ्ल्याटको भाडा प्रतिमहिना ६ हजार ५४ युरो (७ लाख ३६ हजार ६ सय ४० रुपैयाँ) छ । उनीहरूले अहिलेसम्म एक चोटि मात्रै २ हजार ७ सय १५ युरो तिरेका छन् । मल्लिकाको वित्तीय स्थिति कमजोर भएको र भरपर्दो जागिर पनि नपाएकाले भाडा तिर्न नसकेको उनका वकिललेबताएका छन् । तर, घरमालिकका अनुसार यो बयान झूटो हो । मल्लिकाले फ्ल्याट भाडामा लिएयता १० मिलियन युरो कमाइसकेको उनी बताउँछन् ।
केही समयअघि मात्रै मल्लिकाले आफू पेरिसको अपार्टमेन्टमा बस्ने गरेको खबर झूटो भएको बताएकी थिइन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x