×

NMB BANK
NIC ASIA

१६८ यात्रु बोकेको विमान जब समुन्द्रको किनारमा अड्कियो...

माघ १, २०७४

NTC
Premier Steels

टर्कीको विमानस्थलमा एक यात्रुवहाक विमानमा तब खलबली मचियो जब विमान रनवेबाट उत्रिएर समुन्द्रको किनारामा अड्कियो । विमानमा रहेका यात्री डरका कारण कराउन थाले । 

Muktinath Bank

गेगासस एयरलाइन्सको बोइङ ७३७ -८०० ले १६८ यात्रु तथा क्रु सदस्यको साथमा टर्कीका अंकाराबाट उडान गरेको थियाृेृ र व्याक सीको तटमा ट्रैबजानमा उत्रिरहेको थियोृ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रनवे समुन्द्र भन्दा केही उचाइमा थियो र जसको किनारा माटोको भिरालो भाग थियो र सँगै समुन्द्रपनि  । 


Advertisment
Nabil box
Kumari

Vianet communication

रनवेमा कुदिरहेको विमान त्यहाँबाट निस्किएर समुन्द्रको अगाडि मोडिएको छ र किनारामा आएर अड्किएको छ । विमानको अगिल्लो हिस्सा समुद्र तर्फ थियो तर समुन्द्रमा खस्नबाट विमान बल्लतल्ल बचेको छ । 

अधिकारीले बताए अनुसार घटनाका कारण को जाँच गरिरहेको छ । एनाडोलु न्यूज एजेन्सिका अनुसार जब विमान नियन्त्रण बाहिर गएको थियो तब यात्रुहरुमा खलबली मच्चिएको थियो । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x