×

NMB BANK
NIC ASIA

जनकपुर, ५ माघ– मधेस अभियन्ता डा सिके राउतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाको टोली उनको निवासमा पुगेको छ ।  जनकपुरस्थित माछाबजारमा उनी भाडाको घरमा बस्दै आएका छन् । 

Muktinath Bank

आज मधेस बलिदानी  दिवस रहेको र सो अवसरमा उनले राष्ट्रिय अखण्डताविरोधी कार्यक्रम गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी शुक्रबार बिहानै उनलाई पक्राउ गर्न पुगेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राम प्रकाश शाहको नेतृत्वका प्रहरी टोली उनको घरअगाडि बसिरहेको छ । उनलाई नियन्त्रणमा लिने प्रयास भैरहेको जिप्रका धनुषाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा हरेक वर्ष माघ ५ लाई ‘मधेस बलिदानी दिवस’ का रुपमा मनाइँदै आएको छ । सो दिवसमा अवसरमा राउतले गतवर्ष जस्तै कार्यक्रम गर्न सक्ने अवस्थालाई मध्यनगर गर्दै प्रहरी पक्राउ गर्न पुगेका बताइएको छ ।

Vianet communication

 गतवर्ष बलिदानी दिवसमा उनले प्रहरीलाई झुक्याउँदै सिरहामा कार्यक्रम गरेर विखण्डनकारी अभिव्यक्ति दिएका थिए भने सोहि आधारमा पक्राउ समेत परेका थिए । यही क्रम यो वर्ष पनि दोहरिन सक्ने भन्दै प्रहरी चनाखो भएको हो।  
राज्यलाई  नै चुनौति दिँदै उनले मधेसमा राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x