×

NMB BANK
NIC ASIA

मुटुका बिरामी बोक्न ५३ लाखको एसी बस उपहार

फागुन ११, २०७४

NTC
Premier Steels

बुटवल, ११ फागुन -बुटवलमा क्रियाशील रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई बिरामी बोक्न ५३ लाख रूपैयाँको एसी गाडी प्रदान गरेको छ ।

Muktinath Bank

निजी सवारी साधन नभएका सर्वसाधारणलाई अस्पताल जान र घर फर्किन समस्या भएको भन्दै क्लबले ५३ लाख रूपैयाँको एसी बस खरिद गरी निःशुल्क सञ्चालन गर्न अस्पताललाई दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब बुटवल तथा यस आसपासका विरामीहरू उपचारका लागि मुटु अस्पताल आउन जान समस्या पर्ने छैन । 


Advertisment
Nabil box
Kumari

मुटु अस्पतालको लागि प्रदान गरिएको बस सेवाको शुक्रबार प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरे ।  

Vianet communication

रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष अभिषेक गुप्ताले यहाँ क्षेत्रका विरामीहरू सेवा प्रदान गर्ने उद्देश्यले क्लबका आवद्ध सदस्यहरुबाट १÷१ लाख रूपैयाँ संकलन गरी बस किनेको बताए । अस्पतालमा सेवा लिन आउने बिरामी र बिरामीका आफन्तहरुलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो ।

उपत्यका बाहिर २०७० सालमा स्थापना भएको अस्पतालले विभिन्न सेवाहरु थप गर्दै लगेको छ । बसले पहिलो चरणमा बुटवलको गोलपार्कदेखि तिलोत्तमा मणिग्रामसम्मका सर्वसाधारणलाई अस्पताल सम्म ल्याउने र अस्पतालदेखि पुनः गोलपार्क हुंदै मणिग्राम सम्म निशुल्क सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । 

सो अवसरमा बोल्दै  मन्त्री चौधरीले समुदाय स्तरबाट संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नागरिकहरुलाई प्रदान गरेको सेवा अनुकरणीय रहेको बताए । उनले सेवा दिनुमात्र ठूलो कुरा नहुने भन्दै गुणस्तरीय सेवा प्रदानमा निरन्तर ध्यान दिन आग्रह गरे ।

मन्त्री चौधरीले बुटवललाई पांच नंं प्रदेशको स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गर्ने प्रदेश सरकारको प्रतिबद्धता अनुरुप मुटु अस्पताललाई पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले अस्पतालको जग्गा प्रँप्ती र भवन निर्माणको लागि प्रदेश सरकारसंगै स्थानीय सरकारको तर्फबाट बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई पनि आवश्यक सहयोग गर्न आग्रह गरे ।

अस्पतालका अध्यक्ष एजाज आलमले जग्गा प्रँप्त नहुंदा सांघुरो स्थानबाट सेवा प्रदान गर्न बाध्य भएको भन्दै जग्गा प्राप्तीको लागि सबै तहबाट आवश्यक पहल गर्न आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x