×

NMB BANK
NIC ASIA

बिहे गर्न नमान्दा तातो घ्यू खन्याई युवतीको आँखा फुटाएर फरार

फागुन ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० फागुन- विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै कैलालीका एक युवकले युवतीको अनुहारमा तातो घ्यू खन्याएर फरार भएका छन् ।

Muktinath Bank

कञ्चनपुरको भीमदत्त नगरपालिका- ५ की २३ वर्षीया सुनिता चन्दमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीमदत्त नगरपालिका- १० गड्डाचौकी बस्ने २७ वर्षीय राकेश चन्दले युवतीका आफन्तले विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै कुटपिट गरेको प्रहरी नयाव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । घरमा आमाछोरी मात्रै भएको मौकामा सुनितालाई ती युवकले कुटपिट गरेको प्रहरीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘आमा–छोरी मात्रै भएको समयमा युवतीमाथि कुटपिट भएको हो  । युवतीकी आमाले घरमा घ्यू तताइरहेका बेला ती युवक आएर युवतीको अनुहारमा तातो घ्यू खन्याइदिएको र आँखामा हातका औलाले घोचेका कारण उनको आँखामा गम्भीर चोट लागेको छ,’ डिएसपी सेटीलेलोकान्तरसँग भने, ‘पीडित युवतीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीका गेटा आँखा अस्पतालमा लगिएको छ ।’

Vianet communication
Laxmi Bank

सुनिताको परिवारको आफन्त पर्ने राकेश चन्दले एक महिनाअघि सुनितासँग विहे गर्ने प्रस्ताव गरेको र सुनीताको आमाले आफन्त पर्ने भन्दै राकेशको विवाह प्रस्ताव अस्वीकार गरेकी थिइन् । प्रहरीका अनुसार ती युवकको गत मंसिरमा नै विवाह भइसकेको थियो । आफ्नो बिहे भइसकेपछि राकेशले सुनितालाई दोस्रो विवाह गर्न दबाब दिँदै आएका थिए । 

रोशनी र घर परिवारले बिहे गर्न नमान्दा आवेगमा आएर राकेशले आक्रमण गरेका हुन् । आक्रमण गर्ने राकेश फरार रहेको र खोजी कार्य भइरहेको डिएसपी सेटीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x