×

NMB BANK
NIC ASIA

मन्त्री नपाएकाहरुलाई संसदीय समितिको सभापति

चैत ४, २०७४

NTC
Premier Steels

काठमाडौं ४ चैत्र– मन्त्रीका लागि आकाक्षी भएपनि मन्त्रिपरिषद्मा अट्न नसकेका नेताहरुलाई संसदीय समितिको सभापति, संसदीय दलको मुख्य सचेतक र सचेतक बनाउने आश्वासन दिइएको छ । 

Muktinath Bank

मन्त्रालयको संख्या कम र मन्त्रीका आकाक्षी धेरै भएपछि प्रभावशाली नेताहरुलाई संसदीय समितिमा व्यबस्थापन गर्ने एमाले र माओवादीले योजना बनाएका छन् । संघीय समाजवादी फोरमलाई तीन मन्त्रालय बाँकी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रीका लागि आश्वासन पाएर पनि केही नेताहरु मन्त्री बन्न छुटेका थिए । कैलालीमा कांग्रेस नेतृ आरजु देउवालाई पराजित गरेका नारदमुनी राना, डोटीबाट लगातार दुईपटक चुनाव जितेका प्रेम आले, चितवनबाट लगातार दुई पटक चुनाव जितेका कृष्णभक्त पोखरेललाई मन्त्री बनाउने आश्वासन नेतृत्वले दिएको थियो । 


Advertisment
Nabil box
Kumari

एमाले सचिव योगेश भट्टराई, सांसद भानुभक्त ढकाल, शान्ता चौधरी, काठमाडौंबाट लगातार दुईवटा चुनाव जितेका रामवीर मानन्धर लगायत पनि मन्त्रीका आकाक्षी थिए । माओवादीका तर्फबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल, अमनलाल मोदी लगायत पनि मन्त्री बन्ने चर्चा थियो । 

Vianet communication

मन्त्री बन्न नपाएकालाई संसदीय समितिको सभापति लगायतका जिम्मेवारी दिइने आश्वासन दिइएको नेताहरु बताउँछन् । प्रतिनिधि सभामा ७ वटा समिति बनाउने सचिवालयको प्रस्ताव छ । 

दलहरुले चाहेमा सो संख्या बढ्न सक्ने सचिवाल स्रोत बताउँछ । यसअघि संसदीय समितिको संख्या १२ थियो । ७ मध्ये एउटा प्रतिपक्षी दलले पाउने छ । संसदको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने संसदीय परंपरा रहेको छ । 

समितिको सभापति नपाएकाले सचेतकको भूमिका पाउने सम्भावना छ । माओवादी केन्द्रले देव गुरुङलाई मुख्य सचेतक बनाइसकेको छ भने एमालेले निर्णय गरेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x