×

NMB BANK
NIC ASIA

खप्तडमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ५ चैत- प्रदेश नम्बर ७ को प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा अन्तर्राष्ट्रिय पद यात्रा तथा काव्य सम्मेलन हुने भएको छ ।

Muktinath Bank

डोटी, बझाङ, अछाम र बाजुरा जिल्लामा फैलिएको उक्त खप्तड क्षेत्रमा नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले अन्तर्राष्ट्रिय सांस्कृतिक पद यात्रा तथा काव्य सम्मेलन गर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले पत्रकार, साहित्यकार, लेखकको सहभागितामा सांस्कृतिक पुनर्जागरण आन्दोलनको रूपमा वैशाख अन्तिम साता सम्मेलन गर्न लागिएको जानकारी दिए । उनले सम्मेलनमा नेपाल र भारतका करीब ५० बढी पत्रकार, साहित्यकार, लेखकहरुको सहभागिता रहने जनाए ।


Advertisment
Nabil box
Kumari

सम्मेलले खप्तडको विकास र प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई पर्यटकीय स्थल बनाउन टेवा पुग्ने जोशीले विश्वास व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेना लगायतका समते सहभागी गराउने लक्ष्य लिइएको पद यात्रा तथा सम्मेलन कार्यक्रम अन्तर्गत चार धाम यात्राको सम्भाव्यता अध्ययनका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर र वैद्यनाथको अवलोकन दर्शन गराइने समेत जनाइएको छ ।

१,२६२ देखि ३,२७६ मिटरसम्म फैलिएको खप्तड क्षेत्रलाई सरकारले ०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । २२५ वर्ग किमिमा फैलिएको निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ । 

प्राकृतिक सुन्दरताले भरिएको खप्तडलाई अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्यको रुपमा पनि लिइन्छ । ठूल–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य हो । 

जैविक विविधताले भरिएको उक्त क्षेत्रमा २२ वटा पाटन छन् । सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटीसमेत पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x