×

NMB BANK
NIC ASIA

बुटवल, ५ चैत– प्रदेश नम्बर पाँचमा मन्त्रिपरिषद् विस्तार भएको छ । 

Muktinath Bank

सोमबार (आज) तीन जना मन्त्री थपिएका हुन् ।  मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिएको एक महिनापछि आफ्नो मन्त्रीमण्डलमा ३ जना मन्त्री थप गरेको हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेका सांसद लिला गिरीलाई उद्योग पर्यटन, वन तथा वातारण मन्त्रालय, एमालेकै बाँकेकी सांसद आरती पौडेललाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र गुल्मीका माओवादी सांसद सुर्दशन बराललाई सामाजिक मन्त्रालय सम्हालेका छन् । तीनै जनालाई मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको सपथ खुवाए । तीनै जना मन्त्रीले सोमबार नै पदबहाली गरेका छन् ।


Advertisment
Nabil box
Kumari

३ जना मन्त्री थपिए पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । आर्थिक मामिला मन्त्री को हुने अझै टुङगो लागेको छैन । प्रदेश नम्बर पाँच ७ मन्त्रालय रहने छन् । 

Vianet communication

यस अगाडि मख्यमन्त्री सहित, भौतिकपूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्रालय कूलप्रसाद केसीले सम्हालिसकेका छन् । 

उद्योग पर्यटन, वन तथा बातावरण मन्त्रालय यातायात व्यवस्था कार्यालयमा, भूमिव्यवस्था कार्यालय नलकुप कार्यालयमा र सामाजिक विकास मन्त्रालय बुटवलको बसपार्क स्थित बस टर्मिनलमा रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x