×

NMB BANK
NIC ASIA

सुर्खेतमा सडक फराकिलो बनाउने अभियान, पञ्चनपुरी नगरपालिका पनि अगाडि सर्यो

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ४ वैशाख–   सुर्खेतको पश्चिममा रहेको पञ्चपुरी नगरपालिकाले सडकलाई फराकिलो बनाउने तथा अवैध टहरा भत्काउने अभियान शुरु गर्ने भएको छ । सडकलाई प्रमुख प्राथमिकताका साथ अघि बढाइरहेको नगरपालिकाले मुख्य बजार क्षेत्रमा ३० मिटर र भित्री सडक १० मिटर फराकिलो बनाउने भएको बताइएको छ ।

Muktinath Bank

‘हामीले सडकको मापदण्ड तोकेर सोही अनुसार उपभोक्ता समितिलाई काम गर्न निर्देशन दिएका छौं,’ नगर प्रमुख उपेन्द्र थापाले भने, ‘बस्तिलाई ब्यवस्थापन गर्नका लागि सडक देखि टाढा घर बनाउन आग्रह समेत गरेका छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाबियाचौर बजार क्षेत्रलाई नगरले तत्कालका लागि २० मिटर फराकिलो बनाएको छ । नगरपालिकाले बजार क्षेत्रको सडक निर्माणका लागि १० लाख बजेट बिनियोजन समेत गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सडक निर्माणको जिम्मा पाएको बजार ब्यवस्थापन समिति बाबियाचौरले सडक छेउमा रहेका घुम्ती, टहरा तथा घर समेत हटाएको छ । ‘पहिलो चरणमा १८ मिटरको सडक निर्माण गरेका छौ पछि बजार ब्यवस्थापन गरेर ३० मिटरसम्म बाटो बनाउनेछौं,’  निर्माण समितिकी कोषाध्यक्ष चन्द्रा खनालले भनिन्, ‘सडक निर्माण गर्न थुप्रै चुनौति आए पनि सबैसँग सहकार्य गरेर गर्नेछौं ।’  

Vianet communication
Laxmi Bank

समितिले अब घर निर्माण गर्दा ३० मिटर बाहिर बनाउन समेत सुझाव दिएको छ । अहिले बजार क्षेत्रमा सडकको नाला निर्माण र  ग्राबेल गर्ने काम भैरहेको समितिका अध्यक्ष पारस बिष्टले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x