×

NMB BANK
NIC ASIA

माई भ्याली गोल्डकप क्वार्टरफाइनलमा पुग्याे एपीएफ क्लब

बैशाख ७, २०७५

NTC
Premier Steels

इलाम, ७ वैशाख– इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेका छ । 

Muktinath Bank

एपिएफले आज पाहुना टोली बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गरेको हो । एपिएफले शुरुआतमै पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लियो । खेल शुरु भएको १०औँ मिनेटमा नै एपिएफका स्ट्राइकर युवराज खड्काले गोल गर्दै खाता खोले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बंगलादेशका रक्षा पन्तीले पेनाल्टी क्षेत्रमा गरेको कमजोरीको फाइदा उठाउँदै खड्काले गोल गरे । पैँतीसौँ मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका रूपबहादुर लामाले विपक्षी दुई डिफेन्डरलाई छक्याएर गरेको प्रहार बंगलादेशका गोलरक्षक राजीवले बचाउ गर्ने मौका नै पाएनन् । 

पहिलो हाफमा २–० ले पछि परेको बंगलादेशले दोस्रो हाफमा पनि खेल सुधार गर्न सकेन । खेलको ४८औँ मिनेटमा एपिएफले पुनः गोल गरी ३–० को अग्रता कायम गर्यो । बंगलादेशका तर्फबाट खेलको ७८औँ मिनेटमा अलामजीले सान्त्वना गोल फर्काए । बंगलादेशलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । बंगलादेशले केही राम्रा अवसर गोलमा परिणत गर्न सकेन । खेलमा एपिएफका रूपबहादुर ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार र चाँदीको पदक प्राप्त गरे । प्रतियोगिताका विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x