×

NMB BANK
NIC ASIA

शाहिद कपूरको एक हैन तीन बुबा र तीन आमा छन्, जान्नुस् कसरी ?

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ।  बलिउड अभिनेता शाहिद कपूर फेरि बाबु बन्न लागेका छन् । उनको श्रीमती  मीरा राजपूत  गर्भवती रहेकी छिन् । यसअघि नै उनीहरुको छोरी मीशा छिन् ।  शाहिद बाबु बन्न लागेसँगै उनको परिवारका निकै खुसीयालीको माहोल रहेको छ ।  

Muktinath Bank

हामी आज तपाईँलाई यो जानकारी गराउँदैछौं उनको एक मात्रै होइन तीन आमा र तीन बाबु रहेका छन् । अब तपाईँलाई लाग्न सक्ला आखिर यो कसरी ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका जैविक पिता पंकज कपूर हुन् । शाहिदको आमा निलिमा अजीमको पहिलो बिहे अभिनेता पंकज कपूरका साथ १९७५ मा भएको थियो । शाहिद जन्मेको तीन वर्षपछि अर्थात १९८४ मा निलिमाले पंकजसँग सम्बन्ध बिच्छेद गरे ।  सम्बन्धबिच्छेदपछि शाहिद निलिमासँगै रहे । 


Advertisment
Nabil box
Kumari

सम्बन्धबिच्छेदपछि पंकजले १९८९ मा अभिनेत्री सुप्रिया पाठकसँग दोस्रो बिहे गरे । यो सँगै शाहिदको सुप्रिया दोस्री आमा बनिन् ।  पंकज सुप्रियाले पनि दुई बच्चा जन्माए । 

Vianet communication
Laxmi Bank

१९९० मा निलिमाले पनि राजेश खट्टरसँग बिहे गरिन् । तर यो पनि लामो समय चल्न सकेन । अर्थात सन् २००१ मा दुबैले सम्बन्ध बिच्छेद गरे ।  यो जोडीको १९९५ मा एक छोरा पनि भएको थियो । 

निलिमाले राजेशसँग सम्बन्ध बिच्छेद गरेसँथै उस्ताद रजा अली खानसँग तेस्रो बिहे गरिन् । यो पनि सम्बन्ध टिकिरहन सकेन र अलग हुन पुगे ।  उही राजेशले पनि अभिनेत्री बन्दना सजनानीसँग तेस्रो बिहे गरे ।  यस हिसाबले बन्दना शाहिदको तेस्रो आमा बनिन् । अझ रोचक के छ भने शाहिदले आफ्ना सबै मातापितालाई धेरै माया गर्छन् । उनी आफ्नै सबै आमा बाबुबाट जन्मिएका सौतेनी भाई बैनीसँग नजिक छन् । 
–दैनिक भास्कर 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x