×

NMB BANK
NIC ASIA

नेपाल घुम्न आएका पर्यटक लागू औषधका कारोबारी

बैशाख १२, २०७५

NTC
Premier Steels

काठमाडौं, १२ वैशाख– पर्यटक भिसामा नेपाल घुम्न आएका एक विदेशी नागरिक प्रतिबन्धित लागू औषध (ड्रग्स्) सहित पक्राउ परेका छन् । 

Muktinath Bank

महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं ठमेलको सात घुम्तीबाट जोर्डन नागरिकलाई लागू औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोर्डन नागरिक याजिड नायल छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राहदानी नम्बर ०३२३५२३ बोकेका नायललाई लागू औषध एमफेटामिन ट्याब्लेट १४ थानसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । 


Advertisment
Nabil box
Kumari

प्रहरीले काठमाडौंबाट थप दुईजनालाई लागू औषधसहित पक्राउ गरेको छ । केही व्यक्तिको समूह प्रतिवन्धित नाइट्रोभेट र ट्रामा नामक लागू औषध बिक्री गर्दै हिँडिरहेको सूचनाका आधारमा काठमाडौं–७ बाट २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ । 

Vianet communication

पक्राउ पर्नेमा काठमाडौंको सरस्वतीनगरका २१ वर्षीय इभेन्द प्रसाईं र सोही ठाउँका २६ वर्षीय प्रविन थापा छन् । उनीहरुको साथबाट नाइट्रोभेट ९०० क्याप्सुल र ट्रामा ६०० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x