×

NMB BANK
NIC ASIA

सुर्खेत, २ जेठ– सोमबार सरकारले देशलाई लोडसेडिमुक्त गरिरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भने अँध्यारो थियो । लाग्थ्यो– संघीय सरकारको यो घोषणालाई कर्णाली प्रदेशले उपहास गरिरहेको छ ।

Muktinath Bank

सोमबार गएको बत्ती मंगलबार साँझ आयो भने आज बुधबार फेरि गायब भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो संयोगमात्र होइन, कर्णाली प्रदेशको राजधानीमा दोहोरिइरहने नियती नै हो । ‘हावा चल्यो, बत्ती गयो’ यो वाक्य जनजिब्रोमा झुण्डिने बिडम्बना बनेको छ ।


Advertisment
Nabil box
Kumari

वीरेन्द्रनगरमा मोबाइल सर्भिस गर्ने एक टेक्निसियनले महिनामा कम्तिमा पनि ४ दिन बत्ती जाने गरेको र त्यसले आफूहरुलाई ठूलो नोक्सान हुने गरेको बताउँछन् । टेकबहादुर सिंह नाम गरेका उनी मुलुक लोडसेडिङ मुक्त भनेर घोषणा गरिएपनि सुर्खेतमा भने महिनाको चार दिन विभिन्न बहानामा विजुली जाने गरेको बताए ।  ‘जहिल्यै हावा चल्यो, बत्ती जान्छ ।’ उनले भने, ‘तर यो कहिलेसम्म हो थाहा छैन ।’

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगरमै साउण्ड सिष्टम भाडामा दिने गरेका नरेश रावत पनि बत्तिकै कारण ठूलो घाटा व्यहोर्नु परेको बताउँछन् । एकातिर लोडसेडिंग मुक्त भन्ने अर्को तिर दिनहुँ बत्ति हराउने ? उनले प्रश्न गरे, कर्णाली सरकार के गर्दैछ ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x