भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा

जेठ ३, २०७५

काठमाडौँ, ३ जेठ- भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए, आजको नयाँ पत्रिकामा विस्तृत खबर छापिएको छ  ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार