×

NMB BANK
NIC ASIA

जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड दिइने

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जापान, जेठ ६- जापानको नागोया शहर स्थित ओबु सिटिमा गैह्रआवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा नेपालमा जापानी लगानी र पर्यटक भित्र्याउने सम्बन्धीमा लगानी सेमिनार सम्पन्न भएको छ ।

Muktinath Bank

जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा जापानमा व्यवसाय गरेर बसेका नेपाली ब्यावसायी तथा जापानी व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो l


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी राजदुत राणाले अब नेपालमा सरकार बलियो भएको, राजनीति स्थायित्व भएको र लगानीको वातावरण पूर्ण भएको कुरा अवगत गराए l साथै बुद्ध जन्मिएको देश नेपाल र जापानको सम्बन्ध पुरानो रहेको र नेपाली जनता र जापानी जनता मिलेर यसलाई आझै मजबुत बनाउनु पर्ने जिकिर समेत गरेका थिए l  


Advertisment
Nabil box
Kumari

आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले अस्ट्रेलिया र फिलिपिन्समा आफ्नो भगिनी शहर रहेको र अब नेपालको शहरको बारेमामा पनि जापान सकारात्मक रहेको जानकारी दिएका थिए l

Vianet communication
Laxmi Bank

 त्यसैगरी कार्क्रममा ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिका अध्यक्ष किमुरा, रोटरी जापानका पूर्व गभर्नर युसुके कोन्दो, एनआरएनएका युवा संयोजक सुदन थापा, एसिया प्यासिफिकका संयोजक किरण बिक्रम थापा, आइसीसी सदस्यद्वय ओम गुरुङ र टंक गैरेले मन्तव्य राखेका थिए ।

प्रस्तुति दिने क्रमममा नेपालको बारेमा डा. सुदिप अधिकारि,  नेपालमा जापानको रोटरीले गरेको सहयोगको बारेमा डा. कोशो योशिकावा,  नेपालको पर्यटन बारेमा नागोया शहरका पूर्व उपमेयर सुजुकी कत्सुहिसाले जानकारी गराएका थिए भने नेपालमा लगानी र सम्भावनाका बारेमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा कार्यक्रमका परिकल्पनाकार पारस मणि पोखरेलले गरेका थिए l   

साथै जापानी व्यवसायीहरू नेपाल जाँदा खिचेका तस्बिरको समेत प्रदर्शनी गरिएको थियो । नेपाल गएका जापानी पर्यटक र नेपालमा ब्यबसाय आरम्भ गरेका जापानीको छोटो अनुभवले कार्यक्रम अझ रोमान्चित बनेको थियो भने काकलाकार मन थापाको सारंगी प्रस्तुतिका साथै समिर र शान्ति लामाको नृत्यले पनि जापानीहरुको माझ मनोरन्जन थापेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x