×

NMB BANK
NIC ASIA

विराटले घरमा यी चिज नराख्ने, बुबा बन्नुभन्दा पहिला यस्तो डर !

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराट कोहली र अनुष्का शर्माको जोडी विवाहपछि पनि फ्यानहरुका बीचमा चर्चामा रहने गरेको छ । 

Muktinath Bank

केही दिन पहिला बिराटले अनुष्कालाई अफ फिल्ड क्याप्टेन बताएका थिए । उनले एक अन्तर्वार्तामा अनुष्का जीवनमा प्रवेश गरेसँगै आफूमा सकारात्मक वदलाव आएको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटले एक अन्तर्वार्तामा आफ्नो भविष्यको फेमेली प्लानिकको बारेमा चर्चा गरेका थिए । पिता बनेपछि केही बस्तुलाई लिएर विराट अहिले नै चिन्तित देखिए । उनले आफू कुनै समयमा बाबु बनेपछि घरबाट यी सामानहरु हटाउने बताए । 


Advertisment
Nabil box
Kumari

इएसपीएनलाई दिएको एक अन्तर्वार्तामा कोहलीले अनुष्का धार्मिक स्वभावका भएको र आफूमा पनि केही परिवर्तन भएको महसूस गरेको बताएका छन् । उनले आफू पहिलाको भन्दा शान्त भएको अनुभव गरेको बताएका छन् । 
उनले आज आफूसँग भएको सवै चीज बाँकी जीवनमा नभएपनि परिवार आफूसँग रहने र उनीहरुले यसको हकदार रहेको बताए । 

Vianet communication
Laxmi Bank

विराटले आफ्नो बच्चा ठूला भएपछि कयौं चीज परिवर्तन गर्न आफूले चाहेको बताएका छन् । उनले आफ्नो बच्चा ठूलो हुँदै गर्दा घरमा आफ्नो उपलव्धिसँग जोडिएका कुनैपनि चिज नराख्ने बताएका छन् । 
आफूले अहिलेसम्म प्राप्त गरेको कुनै पनि ट्रफि त्यस सयम घरमा नरहने उनले बताए । आफ्नो जीवनको अतितका कुनै पनि चिज उनी हटाउन चाहन्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x