×

NMB BANK
NIC ASIA

टुरिस्ट गाइडको सर्टिफिकेट पनि नक्कली, पर्यटन विभागबाटै ६ जना पक्राउ

असार ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ असार– पर्यटकका लागि पथ प्रदर्शक (टुरिस्ट गाइड)का रुपमा कार्यरत व्यक्तिको समेत नक्कली प्रमाण पत्र फेला परेको छ । सरकारी नियमानुसार टूरिस्ट गाइड बन्नका लागि स्नातक पास गर्नुपर्ने र विदेशी भाषामा पोख्त हुनुपर्नेमा केही व्यक्ति नक्कली प्रमाण पत्र बनाएर टूरिस्ट गाइड बनेको फेला परेको हो । 

Muktinath Bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नक्कली प्रमाण पत्र बनाएर टुरिस्ट गाइडको रुपमा कार्यरत ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नक्कली प्रमाणपत्रका आधारमा टुरिस्टि गाइडको रुपमा कार्यरत रहेको सूचनाका आधारामा उनीहरुलाई पक्राउ गरिएको सिआईबीको प्रहरी उपरीक्षक (एसपी) कृष्णहरी शर्माले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

नक्कली सर्टिफिकेट पेश गरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ष्ठानबाट चिनियाँ भाषाको पर्यटकको लागि पथ प्रदर्शकको अनुमति पत्र लिएर काम गर्दै आएका उनीहरुलाई काठमाडौंस्थित पर्यटन विभागबाटै पक्राउ गरिएको छ । 

Vianet communication

पक्राउ पर्नेमा चाइनिज टुरिस्ट गाइडका रुपमा कार्यरत काठमाडौं सामाखुसीका अनिल महर्जन, जमलका रमेश महर्जन, भक्तपुरका राजिब महर्जन, ललितपुर सुनाकोठीका अमृत डंगोल, भक्तपुर वंशगोपालका किशोर चौगुठी र भक्तपुर कटुन्जेका माधव चालिसे छन् । 

पक्राउ परेका ६ जनाविरुद्ध सरकारी किर्ते छाप दस्तखत ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्लाबाट म्याद थप गरि हिरासतमा राखिएको सिआईबीले जनाएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x