असार २, २०७५
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
काठमाडौं, १० असार -
फिफा विश्वकपमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि घरबाट बेपत्ता भएका एक भारतीय युवक मृत भेटिएका छन् ।
केरलाका ३० वर्षीय डिनू एलेक्स अर्जेन्टिनाले क्रोएसियासँग हारेपछि घरबाट बेपत्ता भएका थिए । उनको शव कोट्टयमस्थित एक पुलनजिकै भेटिएको नवभारत टाइम्समा खबर छ ।
प्राइभेट कम्पनीमा एकाउन्टेन्टको काम गर्ने डिनू अर्जेन्टिना विशेषगरी लियोनेल मेस्सीका ठूलो फ्यान थिए । प्रहरीले डिनूको कोठाबाट सुसाइड नोटसमेत बरामद गरेको जनाइएको छ ।
उनले लेखेका छन्- 'मेस्सी मेरो जिन्दगी मात्र तिम्रा लागि । म तिमीले विश्वकपको ट्रफी उठाएको देख्न चाहन्छु ।'
एक आफन्तका अनुसार उनी निकै शान्त स्वभावका व्यक्ति थिए । उनका साथी पनि सीमित रहेको र मेस्सीप्रति निकै नतमस्तक रहेको समाचारमा जनाइएको छ ।
बिहीवार अर्जेन्टिना र क्रोएसियाबीचको खेलअघि उनले अर्जेन्टिनाले मेस्सीकै गोलको मद्दतमा खेल जित्ने दाबी गरेका थिए । साथै सोही दिन उनी अर्जेन्टिनाको जर्सीसमेत किनेर घर फर्किएका थिए ।
खेल सकिएपछि केही साथीहरूले उनलाई सम्पर्क गर्ने प्रयास गरेका थिए, उनको मोबाइल अफ थियो ।
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...