×

NMB BANK
NIC ASIA

विद्यार्थी जीवनमा आफ्नै शिक्षिकालाई 'फ्लर्ट' गर्थे सलमान !

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड स्टार सलमान खान विद्यार्थी जीवनमा आफ्नै शिक्षिकालाई 'फ्लर्ट' गर्थे । यो कुरा स्वयं सलमानले नै स्वीकारेका हुन् ।

Muktinath Bank

टेलिभिजन रियालिटी शो दशका दम–दमदारको छायांकनका क्रममा सलमानले आफ्नो स्कूल जीवनका किस्सा सुनाएका हुन् । रियालिटी शोको उक्त एपिशोड यही सप्ताह्नमा प्रशारण हुने नवभारत टाइम्सले लेखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रियालिटी शोमा सोधिएको एक प्रश्नमा सलमानले स्कूल जीवनमा आफूले शिक्षिकालाई जिस्क्याउने गरेको स्वीकारेका हुन् । सलमान शिक्षिकालाई साइकलमा राखेर घरसम्म पुर्‍याउन जान्थे ।


Advertisment
Nabil box
Kumari

यहाँसम्म कि उनले साइकलको पछाडिको क्यारियर नै हटाइदिएका थिए, ताकि शिक्षिकालाई अगाडि राख्न पाइयोस् ।

Vianet communication
Laxmi Bank

सलमानले भनेका छन्– 'आफ्नी शिक्षिकाप्रति फिदा हुनु कसैका लागि असम्भव कुरा हो । प्राय: मानिस यसलाई स्वीकार्दैनन् । तर म खुलेआम भन्छु– मैले आफ्नी शिक्षिकालाई निकै फ्लर्ट गरेँ ।

सलमान हाल आफ्नै होम प्रोडक्सन फ्लिम भारतको शुटिङमा व्यस्त छन् । उक्त फ्लिममा फेरि एकपटक सलमान र कट्रिना कैफलाई एकसाथ देख्न पाइने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x