×

NMB BANK
NIC ASIA

ठूलो दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज, चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड

असोज १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – काठमाडौंबाट उड्ने बेला चरा ठाेक्किएकाे सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

Muktinath Bank

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएको थियो । चालकले जहाज ल्याण्ड नगरी सिधै विराटनगर लगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यात्रुहरूले जहाज अवतरण गर्ने बेलामा ठूलो आवाज आएको बताएका छन्  । जहाज ल्याण्ड गर्ने बेला यात्रुहरू अात्तिएका थिए । 


Advertisment
Nabil box
Kumari

दाहिने इन्जिनमा चरा ठोक्किएका कारण जहाजकाे पंखामा नै क्षति पुगेको छ ।

Vianet communication
Laxmi Bank

जहाजमा चरा ठोक्किएपछि पंखामा क्षती पुगेकोले जहाज उडान गर्न नसक्ने अवस्थामा पुगेको सौर्य एयरलाइन्सका विराटनगर स्टेसन प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

उनले यात्रुको सुरक्षाको कारणले जहाज उडाउन नसकिने बताए ।

जहाजमा चरा ठोक्किएको धेरै समयपछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले विमानमा खराबी आएको जानकारी गराएपछि मात्र विमान चालकले समस्याको बारेमा जानकारी पाएका थिए ।

विमान २ दिनका लागि विराटनगरमै ग्राउण्डेड गरिएको र पूर्णरूपमा तयार भएपछि नियमित उडान गरिने विराटनगर स्टेसन प्रमुख पौडेलले बताए ।

यसअघि पनि चराकै कारण धेरै जहाजहरू दुर्घटनाको जोखिममा परेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x