असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — रुसमा बस्ने इभान सुखोभ नामक व्यक्तिका तीन पत्नी छन् । अब्लास्ट रिजनमा बस्ने उनी अझै पत्नी थप्ने र कम्तीमा ५० बच्चा जन्माउने सपना पाल्छन् ।
पत्नीहरूले गल्ती गर्दा वा उनीहरूसित रिसाएको बेलामा सुखोभले अनौठो सजाय दिन्छन् ।
कुनै पत्नीले दुःख दिएमा उनले सजायस्वरूप एक महिनासम्म शारीरिक सम्बन्ध बनाउँदैनन् ।
रुसी कानूनअनुसार, सुखोभले आधिकारिक रूपमा एक मात्र पत्नी राख्न पाउँछन् । अन्य दुई पत्नीहरू सहमतिका रूपमा उनीसँग बस्छन् ।
बहुविवाह गर्नुअघि सुखोभ पहिलो पत्नी नातालिया सुखोभासँग ११ वर्षसम्म बसे । अस्पतालमा नर्सका रूपमा काम गर्ने नातालियाले भनिन्, ‘पहिला त मैले पतिलाई बहुविवाह गर्ने अनुमति दिएको थिइनँ तर पछि मैले मन परिवर्तन गरें । उनी वास्तवमै ठूलो परिवार चाहन्छन् ।’
सुखोभका अहिलेसम्म नौ बच्चा छन् । तीमध्ये ६ बच्चा नातालियाले र तीन बच्चा एनाले जन्माएकी हुन् । एनाले अब परिवारको १०औं बच्चा पाउन लागेकी छन् ।
यो परिवार तीन कोठा भएको फ्ल्याटमा बस्छ । तर सुखोभ यसलाई बेचेर ठूलो घर किन्ने सुरमा छन् ।
सुखोभको आफ्नै छुट्टै कोठा छ र उनी हरेक रात एक पत्नीसँग बिताउँछन् । तीनै पत्नीहरू खुशीका साथ बसेका छन् ।
मदीना नामक तेस्री पत्नीलाई हालै मात्र सुखोभले परिवारमा भित्र्याएका हुन् । मदीना मुसलमान हुन् भने सुखोभ अर्थोडक्स क्रिस्चियन हुन् ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...