×

NMB BANK
NIC ASIA

वाइन हालेर चल्छ बेलायती राजकुमार चार्ल्सको कार

कात्तिक २८, २०७५

NTC
Premier Steels

काठमाडौं — बेलायतकी महारानी एलिजाबेथका छोरा राजकुमार चार्ल्सको ५० वर्ष पुरानो कार ह्वाइट वाइनबाट चल्ने गरेको छ । 

चार्ल्स विलासी गाडीका शौखिन हुन् र वातावरणप्रेमी पनि । त्यसैले उनले आफ्नो एस्टन मार्टिन कारमा विशेष परिवर्तन ल्याएर वाइनबाट चल्न मिल्ने बनाएका छन् र कम प्रदूषण गराएका छन् । 

वातावरण संरक्षणका विषयमा कुरा गरिरहने चार्ल्सले आफ्नो कार मात्र नभई शाही ट्रेनलाई पनि वातावरणमैत्री बनाएका छन् । ट्रेनमा खाना पकाउने तेल प्रयोग गरिएको छ । 

आज राजकुमार चार्ल्सको जन्मदिन हो । त्यसै अवसरमा बनेको एक डक्युमेन्ट्रीमा उनले कार र ट्रेनका विषयमा बताएका हुन् ।

महारानीले चार्ल्सलाई सन् १९६९ मा उनको २१औं जन्मदिनमा यो कार उपहार दिएकी थिइन् । चार्ल्स अझै पनि यो कार चलाउँछन् । 

संसारमा बायोफ्युल टेक्नोलोजी आएपछि चार्ल्सले एस्टन मार्टिनका इन्जिनीयरहरूलाई आफ्नो कार बायोफ्युलबाट चल्न लायक बनाउन लगाएका थिए । 

वाइनको बोतल इन्जिनमा खन्याएर काम हुने हैन । एस्टन मार्टिनका इन्जिनीयरहरूका अनुसार, चार्ल्सको कार विशेष मिश्रण भएको ई–८५ फ्युलबाट चल्छ । त्यसमा ८५ प्रतिशत ह्वाइट वाइन र १५ प्रतिशत पेट्रोल हुन्छ । यो इन्धनलाई
बायोएथनोल भनिन्छ । 

यसबाट वातावरणलाई कुनै हानि पुग्दैन ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x