×

NMB BANK
NIC ASIA

दिउँसो सुत्ने चक्करमा अनेकौं बैठक त्यागे डुटेर्टेले

कात्तिक ३०, २०७५

NTC
Premier Steels

काठमाडौं — सिंगापुरमा बताएको ईस्ट एसिया शिखर सम्मेलनमा अनेकों देशका नेताहरू उपस्थित रहे । 

तर सम्मेलनका अनेकौं बैठकमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे ताजा हुनका लागि र निद्रा पूरा गर्नका लागि दिउँसो सुतिरहेका थिए । 

डुटेर्टेले यसको सफाइ दिँदै भने, ‘दिउँसो सुत्दा के बिराएँ त ?’

यसअघि पनि डुटेर्टेले पावर न्याप लिने भन्दै फिलिपिन्समै भएका सम्मेलनका कार्यक्रम छोडिसकेका छन् । डुटेर्टेलाई सञ्चो नभएको भनी चिन्ता व्यक्त गरिएको छ । 

गत महिना उनलाई क्यान्सर भएको आशंका गरिएको थियो । डुटेर्टेलाई आराम अनुभव गरिरहनुभएको छ भनी सोध्दा उनले भने, ‘निद्रा पूरा गर्न त सकिनँ तर पछिल्ला केही दिनका थकान मेटाउन चाहिँ सकें ।’

डुटेर्टेका प्रवक्ता पनेलोले राष्ट्रपति राति ढिलोसम्म काम गर्ने हुनाले सुत्नका लागि एकदम कम समय पाउने गरेको बताए । तर कुनै कार्यक्रममा राष्ट्रपतिले भाग नलिँदैमा स्वास्थ्यसँग सम्बन्ध नरहेको उनको भनाइ छ । 

डुटेर्टेले पहिले पनि आफू थाकिसकेको र पदबाट हट्न चाहेको बताएका थिए । तर योग्य उत्तराधिकारी नपाएको उनको गुनासो छ । 

आसियान शिखर सम्मेलनमा बैठककै बेलामा सुत्ने डुटेर्टे मात्र राष्ट्रप्रमुख हैनन् । ब्लूमबर्गका अनुसार, दक्षिण कोरियाका राष्ट्रपति मून जे इन पनि अमेरिकी उपराष्ट्रपति माइक पेन्सको १५ मिनेटसम्म प्रतीक्षा गरेको बेलामा सुतिदिए । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x