×

NMB BANK
NIC ASIA

तोडफोड हुने डरका कारण आईफल टावर बन्द गरिने

मंसिर २१, २०७५

NTC
Premier Steels

काठमाडौं — फ्रान्समा चलिरहेको पहेंलो ज्याकेट आन्दोलनका कारण पेरिसस्थित सुप्रसिद्ध आईफल टावर शनिवार बन्द गरिने भएको छ । 

सरकारविरोधी आन्दोलन चर्किंदै जाँदा सडकमा धेरै हिंसा भएका छन् । 

फ्रान्सभरि ८९ हजार प्रहरी अधिकारीहरूलाई सतर्क अवस्थामा राखिएको र राजधानीमा सशस्त्र गाडीहरू तैनाथ गरिएको प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले बताए । 

प्रहरीले पेरिसको शम्श एलीसीजमा रहेका पसल र रेस्टुराँहरू बन्द गर्न आग्रह गरेको छ अनि केही संग्रहालय पनि बन्द गरिनेछन् । 

अघिल्लो शनिवार पेरिसमा दशकौंयताको सबभन्दा खराब दंगा भएको थियो । 

इन्धनमा कर बढाउने सरकारको निर्णयका कारण आन्दोलन चर्केको हो र त्यसलाई तत्कालका लागि फिर्ता लिने सरकारले जनाएको छ । 

तर सरकारविरुद्ध अन्तोषका अन्य विषय पनि रहेकाले आन्दोलनहरू कायमै छन् । 

गृह मन्त्रालयका एक अधिकारीले शनिवार भयंकर हिंसा हुने आँकलन गरेर त्यसका लागि अधिकारीहरू तयार भएर बसेको बताए । उग्रदक्षिणपन्थी र उग्रवामपन्थी दुवैथरी पेरिसमा जम्मा भएका छन् । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x