×

NMB BANK
NIC ASIA

जोर्डनमा जिसस क्राइस्टको अपमान गरिएको भन्दै विरोध

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — जोर्डनमा सोमवार एक समाचार वेबसाइटको प्रकाशक र सम्पादकलाई पक्राउ गरिएको छ । 

जिसस क्राइस्टको विवादित तस्वीर प्रकाशन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । क्राइस्टको अन्तिम भोज चित्रलाई परिवर्तन गरेर प्रकाशन गरिएपछि सामाजिक सञ्जालमा निकै विवाद भएको थियो । 

अल वकील समाचार वेबसाइट सञ्चालन गर्ने मोहम्मद अल वकील र एक सम्पादकमाथि धार्मिक विवाद भड्काउन खोजेको आरोप छ । यो आरोपमा उनीहरू दोषी ठहर भएमा ६ महिनादेखि तीन वर्षसम्मको कारावास सजाय हुनेछ । 

लियोनार्दो दा भिन्चीको सुप्रसिद्ध चित्र द लास्ट सपरको पृष्ठभूमिमा टर्कीका प्रसिद्ध शेफ नुसरत गोकर्सलाई जिससको पछाडि उभ्याइएको देखिने गरी चित्रलाई बिगारिएको थियो । अनि तस्वीरमा भएका क्राइस्टका शिष्यहरूमध्ये एकको गोडामा क्राइस्टको ट्याटू पनि बनाइएको छ । 

पत्रिकामा प्रकाशित यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो र यसको कडा आलोचना गरियो । विवादपछि पत्रिकाले तस्वीर हटायो र यो जानीजानी नगरिएको गल्ती भएको र कसैको पनि धार्मिक भावनालाई चोट पु–याउने उद्देश्य
नरहेको बतायो । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x