×

NMB BANK
NIC ASIA

कपिल शर्माको विहे आज, सामाजिक सञ्जालमा लाइभ हेर्न पाइने !

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चर्चित कमेडियन कपिल शर्मा आफ्नी प्रेमिका गिन्नी चतरथसँग आज विवाह बन्धनमा बाँधिदैछन् । विवाहको कार्यक्रम शुरु भएको छ । कपिलका केही नजिकका साथी विवाह कार्यक्रममा सहभागी हुन पुगेका छन् । उनको विवाह पूर्वको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । 

Muktinath Bank

विवाहमा सहभागी हुन सुमोना चक्रवर्ती, राजीव ठाकुर तथा गायिका ऋचा शर्मा पुगेका छन् । यस बीच कपिल शर्माले मस्ती गरेको फोटो बुधबार विहान सामाजिक सञ्जालमा देखिएको छ । परिवारका अलावा कपिलको कमेडी शो, द कपिल शर्मा शो को पूरै टीम कपिलको घर अमृतसर पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपिल तथा गिन्नीको विवाह दुई रिवाज अनुसार हुने छ । आज जालंधरमा हिन्दू रीति अनुसार उनीहरुको विवाह नुे छ भने भोलि शिख रीति रिवाज अनुसार विवाह हुने समाचारहरु सार्वजनिक भएका छन् । 
पञ्जावको जालन्धर गिन्नीको घर भएको शहर हो । 


Advertisment
Nabil box
Kumari

कपिलको विवाहको सामाजिक सञ्जालमा लाइभ हुने छ । विवाह यू ट्युव तथा इन्सटग्रामा लाइभ हेर्न सकिने छ । कपिलकासाथीहरुले यसको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

Vianet communication
Laxmi Bank

विवाह पछि कपिल शर्मा अमृतसरमा १४ डिसेम्बरमा एक रिसेप्शन आयोजना गर्ने छन् । जसमा उनका नजिकका साथी तथा रिस्तेदार सहभागी हुनेछन् । पार्टी यसै महिनाको २४ डिसेम्बरमा मुम्बइमा आयोजना हुनेछ । समाचारहरुका अनुसार मनोरञ्जन तथा विजनेश क्षेत्रका हस्तीहरु यो पार्टीमा सहभागी हुने छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x