×

NMB BANK
NIC ASIA

२०१९ को चुनावअघि खतरामा मोदी ‘ब्राण्ड’ !

मंसिर २६, २०७५

NTC
Premier Steels

मोहित ग्रोबर 

Muktinath Bank

हिन्दी क्षेत्रको तीन ठूला राज्य राजस्थान, छत्तीसगढ तथा मध्य प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले पाएको हारले ‘ब्राण्ड मोदी’ माथि झट्का लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकसभा चुनाव आउनका लागि केही महिनामात्र बाँकी रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो चुनाव एक परीक्षणको रुपमा लिइएको थियो । तर यो परीक्षणमा कांग्रेस अध्यक्ष राहुल गान्धी सबैभन्दा ठूला खेलाडी सावित भए । 
बीजेपी गुजरातमा २५ वर्षको राज पछिपनि बचेको छ । र फेरि सरकार बनाउन सफल भयो । तर छत्तीसगढ तथा मध्य प्रदेशमा यस्तो भएको छैन । जहाँ १५–१५ वर्षको राज्य बचाउनका निकै ठूलो चुनौती थियो । छत्तीसगढमा त बिजेपी सफा भएको छ । मध्यप्रदेशमा टक्कर रहेको छ । 


Advertisment
Nabil box
Kumari

राजस्थानमा वसुन्धरा राजेले पनि पनि ५ वर्षको शाशन बचाउँन सकिनन् । तर अब हार रमन सिंह, शिवराज सिंह चौहान अथवा वसुन्धरा राजेको मात्र बाँकी रहेन । यो हारमा विपक्षी र स्वयं बीजेपीका नेताले मोदीमाथि औंला उठाइरहेका छन् । कुरा नरेन्द्र मोदीको नाम को पनि हो जसको सहारा बीजेपीले २०१४ मा जीतेको थियो र २०१९ मा पनि जित्ने योजनामा छ ।

Vianet communication

यस हारपछि ‘ब्राण्ड मोदी’ मा निश्चित रुपमा राजनीतिक चोट लागेको छ । यो चुनावमा नरेन्द्र मोदी सिधा रुपमा चुनाव लडिरहेका थिएनन् । तर भारतीय जनता पार्टीको सबैभन्दा ठूलो अनुहार उनै हुन् र राहुल गान्धीको निशानामा पनि सबैभन्दा धेरै मोदी नै पर्ने गरेका छन् । 

पछिल्लो केही वर्षमा नरेन्द्र मोदीको नाम तथा उनको अनुहार जीतको ग्यारेन्टिको रुपमा लिइएको थियो । तर यो विधानसभा चुनावमा यो जादू कमजोर देखिएको छ । मोदीको नाम पनि बीजेपीलाई पार लगाउन असफल हुँदै गएको देखिएको छ । उसो त प्रधानमन्त्री मोदीले जोड लगाउन कुनै कमी गरेका थिएनन् । तर पनि उनले बीजेपीलाई हारबाट जोगाउन भने सकेनन् । २०१९ को चुनावको ठिक अघि राहुल गान्धीलाई प्राप्त भएको यो जीत कांग्रेसको हौसला बढाएको छ । 

राहुल गान्धीले एक पत्रकारसम्मेलनमा अब २०१९ को चुनावमा पनि बिजेपीलाई हराउने घोषणा नै गरे । टीम मोदीलाई २०१९ को चुनावअघि हारको स्वाद चखाउनु नै राहुल एण्ड कम्पनीको सबैभन्दा ठूलो जीत हो । पहिला गुजरात विधानसभा चुनावमा बीजेपीलाई टक्कर, फेरि कर्नाटकमा सरकार बनाउने अवस्था र अब तीन राज्यमा सीधा बीजेपीलाई मात दिएबाट यो सिद्ध भएको छ कि राहुल गान्धी विपक्षका नेता नम्बर एक हुन् । 

तीन राजइमा प्राप्त भएको हारको जिम्मेवारी राज्यको नेतृत्वले लिनुपर्ने छ तर विपक्षका तर्फबाट यो मेसेज दिइराखिएको छ किय यो हार मोदीको हो । 

२०१९ को परीक्षा भन्दा पहिला अब भारतीय जनता पार्टीले फेरि  एकपटक आफ्नो रणनितीमा विचार गनुपर्ने आवश्यकता देखिएको छ । बीजेपीको अगाडि चुनौती यो पनि छ कि कसरी ‘ब्राण्ड मोदी’ को चमकलाई जोगाएर राख्ने !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x