कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं– गाई तथा भैंसीबाट दूध दुहेको दुई घण्टा भित्रै चिस्यान केन्द्रमा पु¥याउनु पर्ने गरी सरकारले दुग्ध पदार्थ निर्देशिका जारी गरेको छ । दूध दुहेको दुई घण्टा भित्रै चिस्यानमा नपु¥याए दूध गुणस्तरहीन मानिने गरी सरकारले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर निर्देशिका २०७५ जारी गरेको हो । यो सँगै कुनै पनि किसानले दूध दुहेको दुई घण्टा भित्रै चिस्यानमा पु¥याइसक्नु पर्ने छ ।
त्यस्तै दूध दिने पशु स्वस्थ हुनु पर्ने लगायतका मापदण्ड समेत निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा दूध दिने गाई वा भैंसी निरोगी हुनु पर्ने र दूध दुहुने व्यक्ति स्वस्थ हुनु पर्ने मापदण्ड तोकिएको छ ।
पशुलाई खुवाउने दाना स्वच्छ हुनु पर्ने, गुणस्तर र पोषणयुक्त हुनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ । त्यस्तै दूध दुहुने भाँडो सभा सुग्घर हुनुपर्ने, कुहिएको वा ढुसी परेको खाद्य पदार्थ वा आहार पशुलाई खुवाउन नहुने व्यवस्था निर्देशिकामा गरिएको छ ।
त्यस्तै दूधमा पानी लगायत अन्य बाह्य वस्तु मिसावट गर्न निर्देशिकाले निषेध गरेको छ । दूध ढुवानीमा प्लाष्टिक भाँडाको सट्टा आल्मूनियम तथा स्टिलको भाँडा प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार दूध प्याकिङका क्रममा रबरको प्रयोग गर्न पाइने छैन । त्यस्तै दूध प्रशोधन गर्ने ठाउँमा आगन्तुकलाई प्रवेशमा रोक, प्रशोधनका क्रममा कामदारले सफा टोपी, माक्स, एप्रोन, जुत्ता तथा पन्जा लगाउनु पर्ने छ ।
निर्देशिका अनुसार दूध संकलन, प्रशोधन र विक्री प्रक्रिया नभएमा १० हजार रुपैयाँ जरिवाना गरिने समेत निर्देशिकामा उल्लेख गरिएको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...