×

NMB BANK
NIC ASIA

जिन्दगीभरि जेलमै बस्ने भए राम रहीम

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — साध्वी बलात्कार मुद्दामा बीस वर्षको कारावास सजाय काटिरहेका गुरमीत राम रहीमलाई अब वर्षको गणनाको अर्थ रहेन । 

Muktinath Bank

पत्रकार रामचन्द्र प्रजापतिको हत्या मामिलामा पञ्चकुलाको सीबीआई अदालतले उनलाई जन्मकैदको फैसला सुनाइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सजायको खबर उनलाई जेलमै दिइएको थियो । कैदी नम्बर १९९७ का रूपमा सजाय काटिरहेका राम रहीमले जन्मकैदको सजाय पनि भोग्नुपर्ने भएको हो । 


Advertisment
Nabil box
Kumari

सन् २०१७ मा जेल गएका राम रहीमको आँखामा चमक थियो । कपाल कालो र चाल जवान थियो । तर जेलमा बस्दा उनको आँखामा उदासी देखिन्छ । अनुहारमा चाउरी परेको छ । दाह्री र कपाल सेतो छ भने ढाड कुप्रिएको छ । उनलाई चिन्न नै मुश्किल पर्न थालेको छ । 

Vianet communication
Laxmi Bank

अब उनले जेलमा नै जिन्दगी काट्नुपर्ने भएको छ । उनका अन्य कर्तूतको पनि हिसाब हुन बाँकी छ ।

बिहीवार राम रहीमलाई सीबीआईको विशेष अदालतले भिडियो कन्फेरेन्समार्फत सजाय सुनाएको हो । पत्रकार रामचन्द्र छपत्रपतिको हत्याको मामिलामा सीबीआईका वकिलले मृत्युदण्ड मागेका भए पनि अदालतले १४ वर्षको सजाय दियो । 

सन् २००२ को अक्टोबर २४ मा दिउँसै बाइकमा चढेका दुई बन्दूकधारीले छत्रपतिमाथि पाँच गोली हानेका थिए । त्यसै वर्षको नोभेम्बर २१ मा छत्रपतिको मृत्यु भएको थियो । अदालतले राम रहीमको जन्मकैदबाहेक तीन सहयोगीलाई पनि जन्मकैदको सजाय दिएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x