×

NMB BANK
NIC ASIA

मोदीविरुद्ध विपक्षीको मोर्चाबन्दी

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कोलकाता– भारतका प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध शनिबार विशाल र्‍यालीको आयोजना गरे । कोलकाताका २३ क्षेत्रीय समूहले मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई चुनावमा पराजित गर्न ऐक्यबद्धता जनाएका हुन् ।

Muktinath Bank

विपक्षीहरूले ‘मोदीलाई आगामी निर्वाचनमा पराजित गर्ने उद्देश्यले आफूहरू एकजुट भएको सन्देश दिन र्‍यालीको आयोजना गरिएको’ जनाएका छन् । आमनिर्वाचनको केही महिनाअघि पश्चिम बंगलाको कोलकातामा आयोजना गरिएको ‘युनाइटेड इन्डिया’ नामक र्‍यालीमा दसौं हजार मानिस सहभागी भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोलकाताबाट शुरु गरिएको र्‍याली गाम्रीण बंगालतर्फ लाग्दै गर्दा घण्टौंसम्म सवारी आवागमन अवरुद्ध भएको थियो । र्‍यालीमा भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी भने अनुपस्थित थिए । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ‘नरेन्द्र मोदीको जनताविरोधी सरकारलाई पराजित गर्न सबै क्षेत्रीय दललाई एकजुट हुन’ आग्रह गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

सन् २०१४ को आमनिर्वाचनमा कोलकातामा भाजपाले विपक्षी भारतीय राष्ट्रिय कंग्रेस तथा क्षेत्रीय दललाई पराजित गरेको थियो । कृषि तथा रोजगारीका क्षेत्रमा मोदीले आफ्नो प्रतिबद्धताअनुसार कुनै कार्य नगरेको भन्दै केही महिनायता स्थानीयहरू रुष्ट छन् । जसका कारण हालै भएको चुनावमा भाजपाले चुनावमा नराम्रो हार बेहोरिसकेको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x