×

NMB BANK
NIC ASIA

दुई साताभित्र काममा फर्किन सीएमसीलाई मेलम्ची आयोजनाको अल्टिमेटम

माघ ६, २०७५

NTC
Premier Steels

काठमाडौं – मेलम्ची खानेपानी योजना निर्माणको काम अलपत्र पारेर स्वदेश फर्किएको इटालियन ठेकेदार कम्पनी सिएमसी लामो सयमसम्म नफर्केपछि सरकारले उसको नाममा पत्र पठाएको छ ।

Muktinath Bank

दुई साताको अल्टिमेटम दिँदै मेलम्ची खानेपानी विकास परियोजनाले सीएमसीको नाममा आइतवार पत्र पठाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मेलम्ची खानेपानी योजनाले सीएमसीलाई १४ दिन भित्र फर्कन आग्रह गर्दै पत्र पठाएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘बल्ल मेलम्चीले आज सीएमसीको नाममा पत्र पठाएको छ,’ प्रवक्ता सुवेदीले लोकान्तरसँग भने, ‘१४ दिनभित्र काममा नफर्किए ऊसँगको ठेक्का प्रक्रिया रद्द हुन्छ र नयाँ ठेक्काका लागि सरकारले निर्णय गर्छ ।’

Vianet communication

आयोजनामा थोरै मात्र काम बाँकी रहेको भनिएका बेला काम छाडेर सीएमसीका प्रतिनिधि भाग्न खोजेका थिए ।

त्यसपछि मेलम्ची खानेपानी योजना र खानेपानी मन्त्रालयको आग्रहमा नेपाल प्रहरीले सीएमसीका प्रतिनिधिलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लाएको थियो ।

क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै सहमतिमै इटाली गएको टोली अझै फर्किएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x