×

NMB BANK
NIC ASIA

कम्युनिस्टको प्राथमिकतामा संस्कृत शिक्षा : योग र ध्यान शिविर सञ्चालन गर्ने नीति

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा विद्यालयस्तरमा पठनपाठन हुने संस्कृत शिक्षामाथि आक्रमण गरियो । माओवादीको प्रभाव क्षेत्रमा संस्कृति शिक्षालाई निषेध गरियो ।

Muktinath Bank

ऐच्छिक विषयको रुपमा विद्यालयमा पढाइ हुने संस्कृतिलाई ‘नैतिक शिक्षा’ पुस्तकले विस्थापित गरियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नैतिकता स्थापित गर्न संस्कृत शिक्षाको आवश्यकता महसुस गर्नुपर्ने अवस्था आएको छ । संस्कृति भाषमा रहेका अधिकांश पूर्वीय दर्शनका ज्ञानले नैतिकताको खडेरी अन्त्य गर्न सक्ने आयोगको निष्कर्ष छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदनको परिच्छेद २० ‘पूर्वीय दर्शन र शिक्षा’ खण्डमा लेखिएको छ, ‘अहिले हाम्रा आम नागरिकमा जुन नैतिक सांस्कृतिक मूल्यको खडेरी देखिँदैछ, त्यसको प्रभावकारी उपचार पूर्वीय दर्शनमा विद्यमान छ । अन्धविश्वास, रुढी र अवैज्ञानिक चिन्तनको उपचार पूर्वीय दर्शनमा पनि छ । देशप्रेमी, समुदायमुखी, सदाचारयुक्त, स्वस्थ र सिर्जनशील बालबालिकाको निर्माणका लागि पूर्वीय दर्शन निकै प्रभावकारी औजार हुन सक्छ ।’


Advertisment
Nabil box
Kumari

आयोगको संयोजकत्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए भने सदस्यमा पूर्वशिक्षामन्त्री द्वय गंगाराम तुलाधर र धनिराम पौडेल समेत रहेका थिए । ३ वटै मन्त्रीहरू कम्युनिस्ट विचारधाराको राजनीतिमा सक्रिय छन् ।

Vianet communication
Laxmi Bank

आयोगले सरकारलाई बुझाएको ४९९ पृष्ठको प्रतिवेदनमा पूर्वी दर्शन अन्तर्गत पर्ने वेद, उपनिषद् तथा गीताको ज्ञानको चर्चा गरिएको छ । ‘नेपालमा भएका यी तीन (पूर्वीय) दर्शनको अध्ययनलाई विद्यालय शिक्षादेखि उच्च शिक्षाको पाठ्यक्रमभित्र प्रवेश गराएमा हरेक व्यक्तिभित्र लुकेका क्षमताहरूको चौतर्फी विकास गर्नमा सहायक हुन्छ,’ प्रतिवेदनमा लेखिएको छ ।

‘पूर्वीय दर्शनको अध्ययनलाई हरेक तहको विद्यालय शिक्षाको छुट्टै र सामाजिक अध्ययन र नागरिक तथा नैतिक शिक्षा विषयको पाठ्यक्रममा समावेश गर्ने,’ प्रतिवेदनमा लेखिएको छ, ‘योग, ध्यान र दर्शनको अध्ययन र अभ्यासलाई विद्यालय मात्र सीमित नराखी राष्ट्रिय अभियान र जनसंस्कृतिका रुपमा देशभरि सबै नागरिकमा विस्तार गर्ने । यसका लागि सामुदायिक अध्ययन केन्द्र, खुला विश्वविद्यालय तथा विद्यालय, पुस्तकालयको सञ्जाल विस्तार गर्ने ।’

पूर्वीय ग्रन्थहरूमा भएका चेतन, अर्धचेतन तथा अचेतन मनहरूको उपयोग गर्ने तरिकाहरूलाई जनमानसमा पुर्याउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

पूर्वीय दर्शनबारे यस्तो छ प्रतिवेदनमा  :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x