×

NMB BANK
NIC ASIA

ढाडमा समस्या हुँदा यी व्यक्तिले लगाए इन्जेक्सन, भयो यस्तो हाल

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ढाडमा लामो समयसम्म पीडा हुँदा जोकोहीलाई समस्या पर्छ । तर एक व्यक्तिले यो पीडाबाट मुक्ति पाउनका लागि खोजेको बाटोले सबैलाई आश्चर्यचकित तुल्यायो । 

Muktinath Bank

आयरल्यान्डका ३३ वर्षीय एक व्यक्तिले पिठ्युँ दुखाइबाट मुक्ति पाउनका लागि आफ्नै वीर्यलाई इन्जेक्सनमार्फत शरीरमा पसाउन थाले । तर त्यसले गर्दा उनको हातमा गाँठो प–यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नो हातमा इन्जेक्सन हान्ने गरेका थिए । 


Advertisment
Nabil box
Kumari

आइरिश मेडिकल जर्नलको जनवरी अंकमा यससम्बन्धी रिपोर्ट छापिएको छ । रिपोर्टअनुसार, हातमा गाँठो परेपछि चिकित्सककहाँ पुगेका व्यक्तिले सोधपुछका क्रममा इन्जेक्सन हान्ने गरेको कुराको खुलासा गरेका हुन् । 

Vianet communication
Laxmi Bank

आफ्नै वीर्यलाई हातमा इन्जेक्ट गर्नका लागि उनी हाइपोडर्मिक नीडल प्रयोग गर्थे र त्यसलाई उनले अन्लाइन किनेका थिए । 

यो कुरा थाहा पाएपछि चिकित्सक पनि आश्चर्यचकित भए । उनले गाँठोको उपचारका लागि इन्ट्राभेनस एन्टीबायोटिक्स दिन थाले । 

तर ढाड दुख्न छोडेपछि उक्त व्यक्ति अस्पतालबाट गएको र गाँठोको उपचार पनि नगरेको खबर छ । जानकारहरूका अनुसार, पीडित व्यक्तिको शरीरबाट वीर्य ननिकालिएमा धेरै पीडा सहनुपर्छ । 

यस्तो घरेलु उपचारका बारेमा आफूले कहिले पनि नसुनेको र यस्ता हावादारी उपचार कहिले पनि गर्नु नहुने चिकित्सकहरूको भनाइ छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x