×

NMB BANK
NIC ASIA

यी टीभी होस्टले १० वर्षदेखि हात धोएका छैनन्, छ अनौठो कारण

फागुन १, २०७५

NTC
Premier Steels

काठमाडौं — एक अमेरिकी टीभी होस्टको अनौठो बानीको खुलासा भएपछि सामाजिक सञ्जाल हल्लिएको छ । 

Muktinath Bank

फक्स न्युजका होस्ट पिट हेगसेथले विगत १० वर्षदेखि हात नधोएको बताएका छन् । जीवाणु भन्ने कुरा हुँदैन भनी उनले हात नधोएको बताए । आफूले जीवाणु नदेखेकाले त्यसमा विश्वास नगर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नांगो आँखाले नदेखिने भएकाले सूक्ष्म जीवाणु नहुने हेगसेथ बताउँछन् । 


Advertisment
Nabil box
Kumari

हार्वर्ड र प्रिन्सटन विश्वविद्यालयमा पढेका हेगसेथले फक्स यान्ड फ्रेन्ड्स नामक टीभी शोमा आइतवार यो कुरा सार्वजनिक गरेका हुन् । 

Vianet communication

पछि गएर चाहिँ उनले सफाइ दिँदै आफूले मजाकमा टिप्पणी गरेको बताए तर केही मानिस सफाइका लागि बढी नै त्रसित हुने भनाइ राखे । 

हेगसेथले यूएस टुडे पत्रिकालाई बताए, ‘हामी बस्ने समाजमा केही मानिस गोजीमा ह्यान्ड स्यानिटाइजर लिएर घुम्छन् । उनीहरू दिनभरि त्यो हातमा दलिरहन्छन् मानौं यसले नै उनीहरूको ज्यान बच्छ । म आफ्नो रेखदेख गर्छु तर जतिखेर पनि त्यसको पछि लाग्दिनँ ।’

एजेन्सी
 

 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x