×

NMB BANK
NIC ASIA

लोक सेवामा बाहुन-क्षेत्रीलाई पनि आरक्षण छुट्टाउन सत्तारुढ सांसदको माग

फागुन ६, २०७५

NTC
Premier Steels

काठमाडौं– निजामती सेवामा पदपूर्ति गर्दा ब्राह्मण र क्षेत्रीलाई पनि आरक्षण कोटा छुट्टाउन नेकपाका एक सांसदले माग गरेका छन् ।

Muktinath Bank

सोमवार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती ऐनमाथिको सैद्धान्तिक छलफलका क्रममा नेकपा सांसद गणेश ठगुन्नाले संविधानको भावनाअनुसार बाहुन-क्षेत्रीलाई पनि आरक्षण कोटा छुट्टाउन माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो संविधानको प्रस्तावनामा समावेशी सिद्धान्तका आधारमा समतामुलक समाज निर्माण गर्ने भन्ने उल्लेख छ । संसदमा आएको विधेयकमा पदपूर्ति सम्बन्धी व्यवस्थामा क्लस्टर छुट्टाउँदा देशको सबैभन्दा धेरै जनसंख्या रहेको बाहुन- क्षेत्रीको व्यवस्था छैन । त्यसभित्र सहभागिता गराउनु पर्ने धेरै जाति छन्,’सांसद ठगुन्नाले भने, ‘पूरै बाहुन-क्षेत्री सम्पन्न भएका छैनन् । संविधानको प्रावधानसँग बाँझिएकोले यो क्लस्टर समावेश हुनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

सांसद गठुन्नाले हचुवाको भरमा पिछडिएको जिल्ला छुट्टाउँदा दार्चुला हटेको भन्दै पिछडिएको क्षेत्रमा समावेश गर्न आग्रह गरे । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x