×

NMB BANK
NIC ASIA

देउवाको ३ वर्षे कार्यकालमा पार्टी संरचना बन्यो अस्तव्यस्त

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा बेलाबखत आफ्नैबारे बोल्दा भन्ने गर्छन्, ‘गिरिजाप्रसाद कोइरालाजस्तो निर्णय गर्न सक्ने, गणेशमान सिंहजस्तो समावेशी चरित्र लिने र कृष्णप्रसाद भट्टराईजस्तो न्याय गर्न सक्ने क्षमता मसँग छ ।’

Muktinath Bank

तीन वर्षको पार्टी सञ्चालन अनुभवले भने उनको भनाइ र गराइमा धेरै अन्तर देखाएको छ । २०७२ फागुन २४ मा पार्टीको कमान्ड सम्हालेका देउवाले अहिलेसम्म केन्द्रीय विभाग गठन गर्न सकेका छैनन् । केन्द्रीय कार्यसम्पादन, अनुशासन, संसदीय समिति (निर्वाचनपछि विघटन भएको)  निर्वाचन समिति रिक्त छन् । भ्रातृसंस्थाहरू तदर्थवादमा चल्दै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्यार्थी संघ महाधिवेशन गराउन नसकेपछि विघटित अवस्थामा छ । १३ भ्रातृसंस्थामा दलित संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको अवधि सकिएको छ । किसान संघको स्थापनाकालदेखि नै अधिवेशन हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

तीन वर्षको अवधिमा देउवाले चौथोपटक प्रधानमन्त्रीको रेकर्ड राख्ने सौभाग्य भने पाए । निर्वाचन सम्पन्न गर्नेबाहेक उनको कार्यकालमा सकारात्मक सन्देश दिने काम केही भएन । बरु कतिपय विवादास्पद निर्णयका कारण पार्टीभित्रै उनी आलोचित भए । निर्वाचनमा उनकै नेतृत्वमा पार्टी पराजित भयो । साइज खुम्चियो । पार्टीको संस्थापनइतर खेमाले निर्वाचनमा हार्नुमा मुख्य कारण देउवालाई नै ठहर्‍यायो । पार्टी र सरकार सञ्चालनका कमीकमजोरीले निर्वाचन हारेको मान्न देउवा तयार भएनन् । उनले निर्वाचन हारको नैतिक जिम्मेवारीसमेत लिएनन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x