×

NMB BANK
NIC ASIA

वाण लागेर मर्न सक्ने व्यक्तिलाई बचायो स्मार्टफोनले

चैत ४, २०७५

NTC
Premier Steels

काठमाडौं – अस्ट्रेलियाको न्यु साउथवेल्समा एक स्मार्टफोनले एक व्यक्तिलाई तीखो वाणको प्रहारबाट बचाएको छ । 

Muktinath Bank

वाण लागेका मानिसको चिउँडोमा चोट लाग्यो तर वाणले नभई स्मार्टफोन चिउँडोमा ठोकिएकाले चोट लागेको हो । चोट सामान्य भएकाले चिकित्सककहाँ जानु पनि परेन । स्मार्टफोनका कारण यसरी ती व्यक्तिको ज्यान बच्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती ४३ वर्षीय व्यक्ति निम्बिनस्थित आफ्नो घर गइरहेका थिए । घरबाहिर उनले कार रोक्दा एकजना व्यक्ति धनुषवाण लिएर उभिएको देखिए । उनले फोटो खिच्नका लागि हातमा स्मार्टफोन लिए । 


Advertisment
Nabil box
Kumari

उनले फोटो खिच्न खोज्दा वाण फोनमा ठोकियो । तीव्र गतिमा आएको वाणले फोनलाई टुक्र्यायो र फोन गएर उनको चिउँडोमा ठोकियो । 

Vianet communication

न्यु साउथवेल्स प्रहरीले आक्रमणकारीको पहिचान गरेको छ । उनी निम्बिनमै बस्छन् । प्रहरीले उनलाई पक्राउ गरेर लिसमोर अदालतमा पेश गरे र सशर्त जमानतमा रिहा गरे । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x