×

NMB BANK
NIC ASIA

भारतमा नोटबन्दीपछि ५० लाख मानिसले गुमाए रोजगारी : रिपोर्ट

बैशाख ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा रोजगारीका विषयमा एउटा रिपोर्ट सार्वजनिक भएको छ । 

Muktinath Bank

रिपोर्टका अनुसार, विगत दुई वर्षमा लगभग ५० लाख मानिसले जागिर गुमाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टेट अफ वर्किङ इन्डिया २०१९ रिपोर्टमा यो दाबी गरिएको हो । मंगलवार बेंगलुरुको अजीम प्रेमजी विश्वविद्यालयले रिपोर्ट जारी गरेको हो । 


Advertisment
Nabil box
Kumari

सन् २०१६ देखि २०१८ को बीचमा लगभग ५० लाख मानिस बेरोजगार भएको र त्यसको प्रारम्भ सन् २०१६ को नोटबन्दीसँगै भएको रिपोर्टमा उल्लिखित छ । 

Vianet communication
Laxmi Bank

तर जागिर घट्नु र नोटबन्दीका बीचमा सीधा सम्बन्ध स्थापित गर्न नसकिएको रिपोर्टमा उल्लिखित छ ।

उच्च शिक्षा ग्रहण गरिसकेका मानिस र कम शिक्षित मानिस दुवै  बेरोजगारीको शिकार बनेको रिपोर्टमा लेखिएको छ । भारतको श्रम बजारमाथि जारी यो रिपोर्टको आधा कन्ज्युमर पिरामिड सर्वे हो । यो सर्वेक्षण सेन्टर फर मोनिटरिङ दी इन्डियन इकोनोमीले गराउने गरेको छ । 

सर्वेक्षण हरेक चार महिनामा गरिन्छ जसमा १.६ लाख परिवार र ५.२२ लाख मानिसलाई समावेश गरिन्छ ।

बेरोजगारी सन् २०११ पछि तीव्र गतिमा बढिरहेको छ । तर सन् २०१६ पछि उच्च शिक्षा लिएकाहरू र अल्पशिक्षित दुवैको जागिर गुम्यो र काम गर्ने अवसर पनि घट्यो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x