चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
काठमाडौँ– सर्वाेच्च अदालतले चालू आर्थिक वर्षमा २५ दशमलव ४६ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । सर्वाेच्चले मङ्गलबारसम्म दर्ता भएका ३० हजार ६५५ मुद्दामध्ये सात हजार १९२ मुद्दा फछ्र्याैट गरेको हो ।
सर्वाेच्चले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जिल्ला र उच्च अदालतको तुलनामा सर्वाेच्चमा कम मुद्दा फछ्र्याैट भएको बताए । सर्वाेच्च अदालतमा न्यायाधीशको कमीलगायतका कारणले गर्दा लक्ष्यभन्दा कम मुद्दा फछ्र्याैट भएको र देशभरमा नयाँ मुद्दा दर्ता हुने क्रम यो वर्ष तुलनात्मक रुपमा बढेको जानकारी दिए ।
मुख्य रजिष्ट्रर निरौलाका अनुसार जिल्ला र उच्च अदालतमा अहिलेसम्म एक लाख ५८ हजार ७६४ नयाँ मुद्दा दर्ता भएकामा ४३ प्रतिशत मुद्दा फछ्र्याैट भएको छ ।
यही वैशाख २ गतेदेखि ‘मुलुकी संहिता संशोधनसम्बन्धी केही नेपाल ऐन’ लागू गरिएको जानकारी दिँदै उनले अब नयाँ र पुराना सबै मुद्दामा नयाँ कार्यविधि लागू हुने जानकारी दिए । गत भदौमा लागू भएको देवानी संहिता र फौजदारी संहिता ऐनमा नयाँ मुद्दामा नयाँ ऐन लागू भए पनि चालू मुद्दामा पुरानै ऐन कार्यान्वयन हुने उल्लेख थियो ।
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...