×

NMB BANK
NIC ASIA

यी कुरा घरमा राख्नुस्, सुशान्ति पाउनुस्

जेठ ६, २०७६

NTC
Premier Steels

 चिनियाँ फेंगशुईमा बताइएअनुसार केही यस्ता सामान छन् जसलाई घरमा राख्दा नकारात्मकता नाश हुन्छ र सकारात्मकता बढ्छ । चिनियाँहरू घरमा सुखशान्ति कायम राख्नका लागि यी कुरालाई महत्त्व दिन्छन् ।

Muktinath Bank


तीनखुट्टे भ्यागुतो
यसलाई लकी चार्म मानिन्छ । घरभित्र मुख्य प्रवेशद्वार नजिक राख्नुस् । भान्सा र शौचालयमा चाहिँ कदापि नराख्नुस् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाफिङ बुद्ध
हाँसिरहेका मोटा बुद्धको मुस्कानमा समृद्धिको रहस्य लुकेको छ । यसलाई घरको मुख्य कोठामा कुनामा राख्नुस् ।


Advertisment
Nabil box
Kumari

सुनौलो माछा
फेंगशुईका अनुसार घरमा माछा राख्दा सौभाग्यमा वृद्धि हुन्छ । एक्वारियममा माछा आफ्नो ड्रइङ रूममा राख्नुस् । यसो गर्दा धनको समस्या आइलाग्दैन ।

Vianet communication

तीन सिक्का
घरको मुख्यद्वारमा भित्रपट्टि रातो रिबनले बाँधिएका तीन सिक्का टाँग्दा देवी लक्ष्मीको आशीर्वाद सदा प्राप्त हुन्छ ।

कछुवा
फेंगशुई र भारतीय वास्तुशास्त्र दुवैमा कछुवालाई शुभ प्रतीक मानिन्छ । यसलाई कार्यस्थान वा घरको उत्तर दिशामा राख्नुस् । असफलताबाट बच्न सकिन्छ ।

त्यस्तै कोठाभित्र झरना, झुण्ड्याउने शीशा र असली बोटबिरुवा विशेषगरी कागती र सुन्तला राख्नुभयो भने पनि राम्रो हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x