×

NMB BANK
NIC ASIA

बीजेपीमा मुस्लिम सांसदको संख्या शून्य, देशैभरबाट जम्मा २५

जेठ १०, २०७६

NTC
Premier Steels

काठमाडौँ - भारतीय लोकसभामा जनसंख्याको हिसाबले निकै कम मुस्लिम प्रतिनिधिको उपस्थिति हुने गर्छ । तर हालै सम्पन्न भएको १७ औं लोकसभाको निर्वाचनमा पहिलाको भन्दा बढी प्रतिनिधित्व हुने देखिएको छ ।

Muktinath Bank

यसपटक जम्मा २५ सांसद लोकसभाका लागि निर्वाचित भएका छन् । ति मध्ये सबैभन्दा धेरै अर्थात ६ जना उत्तरप्रदेशबाट छन् । २०१४ को लोकसभा निर्वाचनमा उत्तरप्रदेशबाट एउटा पनि मुस्लिम प्रतिनिधि निर्वाचित हुन सकेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरप्रदेशपछि सबैभन्दा धेरै प्रतिनिधित्व पश्चिम बङ्गालबाट हुने देखिएको छ । पश्चिम बङ्गालबाट ४ सांसद त्रिणमूल कांग्रेसको तर्फबाट छन् भने १ कांग्रेसको तर्फबाट छन् । यसबाहेक केरला र जम्मु काश्मीरबाट ३/३ मुस्लिम सांसदहरू निर्वाचित भएका छन् ।


Advertisment
Nabil box
Kumari

असम र विहारबाट पनि २/२ मुस्लिम सांसदहरूले निर्वाचन जितेका छन् भने महाराष्ट्र, तामिलनाडू र पन्जाबबाट १/१ मुस्लिम सांसदहरू निर्वाचित भएका छन् । बीजेपीले जम्मा ६ जना मुस्लिम उम्मेदवारलाई टिकट दिएको थियो जसमा एक जनाले पनि जित्न सकेनन् ।

Vianet communication

प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दू राष्ट्रवादी र पाकिस्तान विरोधी छवि बनाएको आरोप लाग्ने गरेको छ । कतिपय मुस्लिम नेताहरूले भारतमा आफू असुरक्षित भएको दाबी गरिरहेका छन् । ५ सय ४३ सीटमा हुने लोकसभा निर्वाचनमा मुस्लिमको प्रतिनिधित्व निकै कम देखिएपछि संसारको सबभन्दा ठूलो लोकतन्त्रमा समावेशिताको खडेरी लागेको देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x