×

NMB BANK
NIC ASIA

संसद्‌मा छायाँ गृहमन्त्रीको प्रश्न– विप्लवका जिल्ला इञ्चार्जलाई नियन्त्रणमा लिएर हत्या गरिएको हो ?

असार ९, २०७६

NTC
Premier Steels

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाहीका इञ्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा नेपाली कांग्रेसले संसद्‍मा सरकारको जवाफ माग गरेको छ । 

Muktinath Bank

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पौडेललाई नियन्त्रणमा लिएपछि हत्या गरिएको भन्ने समाचारमा ब्यापक आएको भन्दै यथार्थ जानकारी माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माननीय गृहमन्त्रीले केही समय पहिले संसद्‍मा सार्वजनिक महत्त्वको वक्तव्य दिँदै विप्लव समूहसहित हेडक्वार्टर सहित ४ वटा कम्पनी रहेको बताउनुभएको थियो । आन्दोलनरत पक्षसित कुन रूपमा समाधानको बाटो खोज्दैछ ?’ कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडूले भने, ‘विप्लव समूहलाई वार्ता र संवाद मार्फत मूल प्रवाहमा ल्याउनमा ढिलाइ भइरहेको छ । सर्लाही इञ्चार्ज कुमार पौडेललाई लालबन्दी जंगलमा नियन्त्रणमा लिएपछि मारिएको भन्ने आएको छ । छानबिन गरेर यथार्थ संसदमा जानकारी गराओस् ।’


Advertisment
Nabil box
Kumari

यसअघि नेकपाका सांसदहरूले समेत पौडेलको हत्याबारे यथार्थ संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x