×

NMB BANK
NIC ASIA

घरमा पसेर मज्जाले सुतिदियो बाघ (भिडियो)

साउन ५, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको असममा बाढी आएपछि शरण खोज्दै हिँडेको एउटा बाघ एकजना व्यक्तिको घरमा प्रवेश गरेर सुतिरहेको भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

भिडियोमा बाघ मस्तले सुतेको र पञ्जामा टाउको अड्याएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमालिक मोतीलाल र उनको परिवारले बिहीवार बिहान साढे ७ बजे बाघलाई घरभित्र सुतिरहेको देखे । 


Advertisment
Nabil box
Kumari

वन्यजन्तु ट्रस्टका अधिकारीहरूले उक्त बाघ काजिरंगा राष्ट्रिय निकुञ्जबाहिरको राष्ट्रिय राजमार्गमा देखेको र त्यसपछि ऊ मोतीलालको घरको ग्यारेजमा गएको बताए । 

Vianet communication

पशु उद्धारकहरूले सडकपारि पटाका पड्काएपछि बाघ जागेको थियो । त्यसपछि ऊ ग्यारेजबाट निस्किएर जंगलतिर लागेको थियो । 

उक्त क्षेत्रमा वर्षामा पानी पर्दा जनावरहरूले मानिसको घरमा शरण लिइरहेका छन् । 

बाघलाई शुरूमा निद्राबाट उठाइएको थिएन तर पछि उसलाई सुरक्षित तवरले हटाउनका लागि कामकारवाही गरिएको थियो ।

उद्धार टोलीले सडकको ट्राफिक एक घन्टासम्मका लागि रोकेको थियो अनि उसलाई उठाउन पटाका पड्काएको थियो । 

बाघ बेलुका साढे ५ बजे घरबाट निस्केर जंगलतिर गएको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x